कोरोना पि’डितका लागी गायक राम कृष्णले जुटाए १८ लाख रुपैयाँ, गरे राष्ट्रिय आविष्कार केन्द्रलाई स’हयोग

काठमाडौं-गायक राम कृष्ण ढकालले राष्ट्रिय आ’विष्कार केन्द्रलाई सहयोग जुटा’एका छन् । उनले १८ लाख रुपैयाँ जुटाएर राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग सह’योग गरेका छन् । उनले यो कुराको जानकारी सााजिक संजाल फेसबुक मार्फत जान’कारी दिएका हुन् ।

सांगीतिक कार्य’क्रममा अमेरिका जाने क्रममा ढकालले अक्सिजनको लागी केही रकमा जुटाएका हुन् । उनले यो अभि’यानमा साथ दिने सहयोगहिरुको ना पनि सा’र्वजनिक गरेका छन् ।उनले लेखेका छन् ।

उनि लेख्छन् ‘हामी सबै नेपालीको जन्मभूमि नेपालमा कोरोना महा’मारीको कहर मच्चिदा अक्सिजन सिलिन्डरको अभा’वमा हजारौँको ज्यान गइरहे’को तीतो यथार्थ हामी सबैको सामु छर्लङ्गै छ ।नेपालमा यस्तो विषम परिस्थिति हुँदा म भने सांगीतिक का’र्यक्रमको क्रममा अमेरिकामा आएको बेला यतै रोकिएको छु । म विनम्रतापूर्वक राख्न चाहन्छु कि एक नेपाली संगीत साध’कका रूपमा आज मेरो जुन परिचय बनेको छ, त्यो सबै नेपाली दाजु(भाइ तथा दिदी(बहिनीको स्नेह, साथ र सद्भावकै का’रण बनेको हो ।

उहाँहरू नेपालमा को’रोनासँग जीवन(मरणको युद्ध लडिरहेका बेला अमेरिकामै रहेकै बेला पनि केही सहयोग पुर्‍याउन सकिन्छ कि भन्ने पवित्र भाव’नाले मैले केही दिनअघि अमेरि’कामा रहेका मेरा आदरणीय श्रोता(दर्शकमाझ सह_योगको आव्हान गरेको थिएँ मेरो विनम्र अनुरोधमा अमेरिकामा रहेका मनकारी नेपाली तथा भुटानी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले खुला हृदयले सह’योग गर्नुभएको छ ।

यही क्रममा पहिलो च’रणमा जम्मा भएको ४ज्ञछद्दडड अमेरिकी डलर९करिब १८ लाख नेपाली० ­यस्तो विषम परिस्थितिमा पनि निस्वार्थ भावले नेपाली जन’जनको सेवा गरिरहनु भएका आद’रणीय वैज्ञानिक अभियन्ता श्री महावीर पुनज्यूको राष्ट्रिय आविष्कार केन्द्रको नाममा रहेको हिमालय बैंकको खाता नम्बर ०१९०६३२२०६००१७ मा वायर मार्फत जम्मा गरिएको व्यहोरा य’हाँहरू सबैमा अवगत गराउन चाहन्छु ।

अझै पनि केही म’नकारी महानुभावहरूले सहयोग रकम प्रदान गर्ने वचन दिनुभएको छ : त्यो रकम प्राप्त भएमा नेपालको सा’माजिक सेवामा उल्लेखनीय यो’गदान पुर्‍याइरहेका अन्य आदर्श व्यक्तित्वहरूबाट स्थापित संस्थाहरूमार्फत सहयोगका लागि पठाइने व्यहोरा पनि सादर अनुरोध गर्दछु ।’ यस अघि नायक पल शाह, पुष्प खड्का देखी कयौँ कलाकारहरूले सह’योगी हातलाई अगाडी बढाउँदै यस् अभिया’नमा साथ दिसकेका छन् ।

प्रतिकृया दिनुहोस्