कोरोना बाट बच्न लगाइएको अ’नौठो सुनको मास्कले संसारको ध्यान खि’च्यो

यतिखेर कोरोना भा’इरस (कोभिड–१९)को महामारीसँगै मास्कको नया नया ट्रेण्ड पनि चलि’रहेको छ । भाइरस संक्र’मणबाट बच्नका लागि भन्दै मानिसहरूले अनेकौं खालका अ’नौठा मास्कहरू समेत बनाउन थालेका छन् । भारत मा पनि यतिखेर कोभिड संक्र*मण ब्या’प्त भैरहेको छ !

यसैबीच भारतमा एक व्यक्तिले सुनको मास्क बनाएर लगा’एका छन् । भारतको पुने भन्ने ठाउँका एक व्यक्तिले ५० ग्राम’भन्दा बढी तौलको एक मास्क बनाएका छन् जसको मूल्य भने २ लाख ८९ हजार भारतीय रुपैयाँ रहेको छ । पुनेमा बस्ने शंकर कुरा’डेले सो मास्क बनाएका हुन् । उनले बताएका छन्, मास्कमा साना साना प्वाल पनि बना’इएको छ, जसबाट स्वास प्रवाह’का लागि भने समस्या हुँदैन ।

यो पनि, कोभिड हेल्प डेस्क सञ्चा’लन भएपछि सहज
वाग्मती प्रदेशको राजधानी हेटौँडमा मकवानपुरमा कृया’शील विभिन्न सङ्घसं’स्थाको संयुक्त पहलमा कोभिड हेल्प डेस्क सञ्चा’लनमा आएपछि सङ्क्रमीत बिरा’मीको उपचारमा थपस’घाउ पुगेको छ । अक्सिजनको अभाव, उपचारमा सम’स्या तथा औषधि अभाव नहोस् भनेर उद्देश्यले मक’वानपुर उद्योग वाणिज्य सङ्घको कार्यालयमा सचिवालयमा कोभिड हेल्प डेस्क सञ्चा’लनमा आएको थियो ।

मकवानपुर उद्योग वाणिज्य सङ्घ’को नेतृत्वमा कोभिड हेल्प डेस्क स्थापनासँगै होमआ’ईसुलेशनमा बसेका कोभिड सङ्क्रमितलाई घरमा पुगी परामर्श सेवा, अत्यावश्यक औषधी वितरण तथा आव’श्यकता अनुसार घरमै अख्सिजनसमेत उपल’ब्ध गराउँदै आईएको हो ।

मानवीय संवेदना, सहकार्य र सहअ’स्तित्वको भावनाबाट प्रेरित भई मकवानपुरका विभिन्न क्रियाशील सङ्घ’संस्थाले कोभिड–१९ न्यूनीकरण अभियान एकीकृतरूपमा सञ्चालन गर्ने उद्देश्यले कोभिड हेल्प डेस्क स्थापना गरेका हो । मकवानपुर उद्योग वाणिज्य सङ्घको कार्यालयमा सचि’वालय रहेको डेस्कको संयोजक सङ्घका अध्यक्ष कृष्ण कटुवाल रहेका छन् । हेटौँडा अस्पताल मात्र होइन अन्य अस्पतालमा उपचाररत बिरामीलाई पनि सहयोग गरिने कोभिड हेल्प डेस्कका सचि’वालय सदस्य तथा नारायणी सङ्घ हेटौँडाका महा’सचिव सरोज खनालले जानकारी दिनुभयो ।

मेसुमा डा सापकोटा नि’युक्त
वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालको निमित्त मेडि’कल सुपरीटेण्डेन (मेसु)मा डा रामचन्द्र सापकोटा नियुक्त हुनुभएको छ । प्रदेश सरकार अन्तर्गतको उक्त अस्प’तालमा वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रा’लयको मन्त्रीस्तरीय निर्णयबाट हेटौँडा अस्पतालको निमित्त प्रमुखमा डा सापकोटालाई नियुक्त गरिएको हो । डा सापकोटा वरिष्ठ कन्स’ल्टेन्ट अर्थोपेडिक सर्जन हुनुहुन्छ । उहाँ साढे तीन वर्षदेखि हेटौँडा अस्पतालमा का’र्यरत हुनुहुन्छ । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्