महिनाअघि तत्कालीन मन्त्री बाँस्कोटा’को कार्यकक्षमै रेकर्ड भएको भनिएको अडियो गत फागुनमा सार्वज’निक भएको थियो । सेक्यु’रिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बाँस्कोटाले खरिद प्रक्रि’यामा ५४ देखि ५५ करोड बनाउन आग्रह गरेको रेकर्ड छ ।
तत्कालीन अवस्थामा स्विस कम्पनी’सँग सम्झौता गर्ने भनिए पनि हाल सो कम्पनी सेक्युरिटी खरिद प्रकर’णमा सामेल रहेको छैन । यस आधारमा बाँस्कोटाले अख्तिया:रबाट क्लिन चिट पाउने सम्भा’वना देखिएको छ ।
मिश्रका धेरै गतिविधि शंकास्पद र संदिग्ध प्रकृतिको भएकाले बाँस्कोटालाई क्लिन चिट दिने धेरै आधा’रहरू तय हुन सक्ने देखि’एको अख्तियार उच्च स्रोतको भना’इ छ । रेक’र्ड गरिएको भनिएको सिडीको आधिका:रिताका बारेमा मिश्रले पुष्टि गर्न सक्ने आधार न्यून हुँदै गएकाले पनि बाँस्कोटालाई सहज हुँदै गएको बता’इएको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया विवा’दित बनेपछि संसद्को लेखा समितिले पनि अनुसन्धान गरिरहेको थियो । विजय मिश्र आफँै उपस्थित भएर सेक्युरिटी प्रिन्टिङ प्रेस महँगो भएको भन्दै आफ्नो राय दिएका थिए ।
मिश्रले १२ अर्ब रुपैयाँ बढी लाग’तमा कुनै पनि कम्पनीलाई सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना गर्न दिन नहुने सुझाव दिएका थिए । मिश्रको सोझो दाउ आफूमार्फत सेक्यु’रिटी प्रिन्टिङ प्रेस नेपालमा भित्र्याउने थियो ।
सुरुमा स्विस कम्पनीलाई प्रेस खरिद दि’ने भनिए पनि बाँस्कोटाले इन्कार गरेपछि मिश्रले लेखा स’मितिमा सेक्युरिटी प्रिन्टिङ प्रेस महँगो भएको भन्दै उजुरी दिए । संसदीय समितिले छान’बिन गरिरहेको थियो ।
उता २०७५ फागुनमा सञ्चार’मन्त्री बाँस्कोटा पेरिस पुगेर फ्रान्सको कम्पनीसँग प्रेस स्थापना गर्ने एमओयूमा हस्ता’क्षर गरे पनि लेखासमितिले प्रक्रिया अगाडि नबढाउन निर्देशन दियो ।
त्यही बीचमा प्रेस स्था’पना गर्न जर्मन कम्पनी’को पनि प्रस्ताव आएको थियो । तर, मिश्रले डेढ वर्षअघि गरेको अडियो रेकर्ड सार्वजनिक गरेपछि खरिद प्रक्रियामा ब्रेक लागेको आज’को राजधानी दैनिकमा खवर छ ।
मिश्रको आधार कमजोर भएको बताइएपनि पत्रकार ऋषि धमलासँग हिजो गरेको कुराकानीमा उनले यथेष्ट प्रमाण आफूसँग भएको बताएका छन् । उनले अडियो मात्र हैन भिडियो समेत रहेको दाबी गरेका छन् । सोही भिडियो लिन आफू जापान पुगेको बताएका छन् ।
हेर्नुहोस् ऋषि धमलासँग भएको कुराकानी… यहाँ थिचेर भिडियो हेर्नुहोस्