आजैको दिन घटे’को थियो रुकुम जाजरकोटमा भ’यानाक घ’टना , नवराज बिकको प्रेम अ’न्त्य भएको दिन

गत बर्ष २०७७ साल जेठ १० गते रुकुम जाजरकोटमा अत्या:न्तै दुख लाग्दो घ:टना घटेको यहाहरु सम्पूर्णलाई स्मरण नै छ। आजैको दिन घटे’को त्यो घट’नाले सिंगो नेपालनै शोकमा डुबेको थियो।

नवराज बिक संग प्रेम सम्बन्धमा रहेकी सुस्मा मल्ल संग जोडियको घट’ना थियो। लामो समय देखि प्रेम सम्बन्धमा रहेका उनीहरु प्रेम सफल पार्न भनि नवराज बिक र केहि साथीहरु को टोलि सहित सुस्मालाई भगा’उन भनि सुस्माको गाउ पुगेका थिए।

उक्त समयमा कोरो’नाको त्रास थियो र सुस्माको गाउका केहि व्यक्तिहरुले महा’मारीको बिचमा किन अर्काको गाउमा आको भनि प्रश्न गरे। उक्त गाउका केहि समुहले भने प्रहरी बोलाउनु पर्छ भनि प्रहरीलाई सम्प’र्क गरे।

१९ जनाको समूह भने एक ठाउमा जम्मा भ’यर बसेका थिय। त्यहि सम’यमा गाउका केहि मानिसहरु भने नवराज र उनका साथीहरु तिर दौडदै आयको देखे। उक्त समूह देख्न साथ आफ्नो ज्यान जोगा’उनकै निमित्त भेरी नदि तिर हाम फाले। तर उक्त नदीले नै लग्यो ६ जनाको ज्यान। त्यतिका समय सम्म सुस्मा मल्ल भने चुप’चाप थिइन्।

कतिको घर उजा’डियो त कति सिउदो को सिन्दुर पुच्छियो। मृ’त्यु हुने नवाराज बिक , टिकाराम सुनार , गणेश बुढा , लोकेन्द्र सुनार, सन्दिप बिक र गोबिन्द शाही रहेका थिए। आज पनि उक्त घ’टना स्मरण गर्दा सबैको मन रुन्छ। मृ’त्यु हुने सम्पूर्णमा हार्दिक स’मबेदना, स्वर्गमा बास होस्। इन्द्रेणी नेपालबाट

प्रतिकृया दिनुहोस्