ब्यवसायी दुर्गा प्रसाईको कहाँ बाट यस्तो अडियो सार्वजनिक भयो ? सुन्नु’होस्

बेलाबेलामा वि’वादमा आइरहने ब्यवसायी दुर्गा प्रसाई फेरी एक पटक वि’वादमा आएका छन् । उनले डा। गोविन्द केसीका मिडिया सं’योजक प्रितम सुवेदीलाई ध’ म्की दिएको अडियो सार्व’जनिक भएको छ । जसमा उनले आ ‘क्र म ण गर्ने ध’म्की दिएको सुनिन्छ । चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि पटक पटक अनशन बसेकाडा हन् गोबिन्द केसी । अहिले उनी नेपाल बा’हिर छन् ।

यद्धपी उनले प्रसाईको मेडिकल कले’जलाई पनि सरकारले सम्ब’न्धन दिन लागेको भन्दै विदेशवाटै वि’ज्ञप्ती जारी गरी विरोध गरेका थिए । आफ्नो कलेजलाई सम्ब’न्धन दिन लाग्दा वि’रोध भएपछि रि’साएका प्रसाईले डा केसीका मिडिया संयोजकलाई ध म्की पूर्ण भाषा प्रयोग गरेका छन् । मेडिकल माफियाका रुपमा परि’चित व्यवसायी प्रसाईंले सुवेदीलाई ध’म्क्याएको अडियो मिडिया तथा सामाजिक सञ्जालमा बा’हिरिएको छ।

प्रसाईं झापाको बीएन्डसी मेडिकल कलेजका सञ्चा’लक हुन्। उक्त कलेजलाई काठमाडौं विश्वविद्यालयले चोरबाटोबाट सम्ब’न्धन दिनलागेको भन्दै डा केसीले वि’रोध गरेका छन् । साह्रै निकृष्ट रुपमा प्रस्तुत भएका प्रसाईंले सुवेदीको पारिवारिक सद’स्यमाथि समेत मुख छा’डेको अडियोमा स्पष्ट सुनिन्छ। सुवेदीले ‘एउटा विश्वविद्यालयले ५ वटाभन्दा सम्ब’न्धन दिँदैन भनेर त ऐनमै छ अनि त कसरी हुन्छ ?’ भनेर प्रश्न गरेपछि प्रसाईंले एक्का’सि आ ‘क्रो शमा आएर तथा’नाम भनेको अडियोमा सुन्न सकिन्छ ।

ऐन, माप’दण्डको सवाल उठेप’छि प्रसाई रिसाएका हुन् । अडियोमा सुनिन्छ, ‘तँ धेरै नबोल भाइ’ भेटेँ भने तेरो तीन इन्ची छा’ला स’र्ने गरी हा’निदि’न्छु, सा’ला डाँ’का ’ प्रसाईंको मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालयले चोर’बाटोबाट सम्ब’न्धन दिन खोजेको भन्दै डा। केसीको अभियानले वि’रोध गरेको थियो।

यता सोलिडारिटी फर डा। केसीले सो घट’नाको वि’रोध गरेको छ । सोलिडारिटी फर डा। केसी अलायन्सका सं’योजक डा। जीवन क्षेत्रीले विज्ञप्ति जारी गर्दै अ’भियन्ता सु्वेदीमाथि कुनै भौतिक आक्र’मण भए त्यसको जिम्मेवार प्रसाईं हुने स्पष्ट पा’रेका छन्। इताजा खबरबाट

प्रतिकृया दिनुहोस्