पोखरा- पोखरा गत बैशाख २१ गते देखि लक’डाउनमा छ । अति आवश्वक बाहेक अन्य सवारी तथा व्यवसा’य खुलेका छैनन् । जिल्ला प्रहरी कार्यलय कास्कीले लकडा’उनलाई अझ कडाई गर्न थालेको छ ।
मानिसहरु घर’बाट बिभिन्न बाहना बनाएर बाहिर निस्क’न थालेपछि प्रहरीले कडाई गर्न थालेको हो । अझ मानि’सहरु मर्निङ तथा इभिनिङ वाकको नाममा बाहिर निस्केपछि पोख’राका त्यस्ता ठाउँहरुमा प्रहरीले निग’रानी गर्न थालेको छ ।
बिशे’षत प्रेम गर्ने जोडिहरु जाने भनेर चिनि’एको पोखराको लब्ली डाँडामा प्रहरीले आफ्नो निग’रानी बढाएपछि त्यहा रहेका सर्यौ मानिसहरुको भागा’भाग भएको थियो ।
बेलुकी पख हावा खाने निहुमा पनि लब्ली डाँडामा धेरैको सं’ख्या बढ्न थालेपछि लकडा’उनको बेला भएका यस्तो कार्यलाई निरुत्सा’हित पार्न कास्की प्रह’री लागि परेको छ । इताजा खबरबाट
हेर्नुहोस् यो भिडियो: