हेर्नु’होस् नायक राजबल्लभको अमेरिकामा शानदार जीवनशैली

लामो समयदेखी अमेरिकाको बाल्टी:मोरमा बस्दै आएका अभिनेता राजब’ल्लभ कोईराला नेपालमा रहँदा लोकप्रिय थिए । उनि अमेरिका गएयता नेपाली चलचित्रमा दे’खिएका छैनन् । उनले हलीउड चलचित्र ‘हाईवे टु धम्पुस्’मा अभिनय गरेपछि अमेरिका गए’का थिए ।

अमे’रिकामा उनले एक बैंकको आईटि सेक्सनमा काम गर्छन् । उनले कमै मात्र नेपालीले पाउने सुवि’धा सहित काम गर्छन् । राजबल्लभ त्यति धेरै मी’डियामा आउन रुचाउँदैनन् । यसैबीच उनको एक भिडियो कुराकानी सार्वजनिक भएको छ । कुराकानीमा उनको लाईफ स्टाईल, काम, अन्य नेपाली कलाकार’हरुको बारे तथा अन्य बि’षयमा बोलेका छन् ।

यो पनि पढ्नु’होस्, काठमाडौँ । लोकप्रिय नायिका तथा सामाजिक अभियन्ता श्वेता खड्काले समाजप्रतिको जिम्मे’वारी नभुल्ने प्रण गरेकी छिन् । श्वेताले सामा’जिक कामलाई निरन्तरता दिने उल्लेख गर्दै आँफु अभि’नय सँगसँगै सामाजिक काममा पनि लाग्ने बताइन् । श्वेताले सामाजिक सं’जालमा आफ्नो भनाई राख्दै श्वेताले भनेकी छिन्–‘हो, मेरो अभि’नयको क्षेत्र भिन्नै छ ।

जहाँ म नचाहेर पनि हा’स्नुपर्छ, मन नलागी नलागी रुनु पर्छ । थाकेको हुन्छु, नाच्नु पर्छ । मौन बस्ने मन हुँदा हुँदै, गुनगु’नाएको जस्तो गर्नुपर्छ । त्यो चल’चित्रको एउटा पाटो हो । तर, सामाजिक जिम्मेवारी अर्कै छ । जहाँ अभिनय भन्दा पनि वास्त’विक जीवनको भोगाइमा मिसिइन्छ । ओएसनेपालबाट

प्रतिकृया दिनुहोस्