सामाजिक कर्मलाई अभिनयले नभ’एर मनले जोडेर राख्नेछु : श्वेता खड्का

लोकप्रिय नायिका तथा सामा’जिक अभियन्ता श्वेता खड्काले समाजप्र’तिको जिम्मेवारी नभुल्ने प्रण गरेकी छिन् । श्वेताले सामाजिक कामलाई निरन्तरता दिने उल्ले’ख गर्दै आँफु अभिनय सँगसँगै सामाजिक काममा पनि लाग्ने बताइन् ।

श्वेताले सामाजिक संजा’लमा आफ्नो भनाई राख्दै श्वेताले भनेकी छिन्–‘हो, मेरो अभिनयको क्षेत्र भिन्नै छ । जहाँ म नचाहेर पनि हास्नुपर्छ, मन नला’गी नलागी रुनु पर्छ । थाकेको हुन्छु, नाच्नु पर्छ । मौन बस्ने मन हुँदा हुँदै, गुनगुनाएको जस्तो गर्नु’पर्छ । त्यो चलचित्रको एउटा पाटो हो । तर, सामाजिक जिम्मेवारी अर्कै छ । जहाँ अभिनय भन्दा पनि वास्तविक जीव’नको भोगाइमा मिसिइन्छ ।

अर्काको दुःख आ’फ्नै जस्तै लागेर रोइन्छ अनी अर्काको सुखमा हाँसी खुशी रमाइन्छ । जहाँ मन जो’डिन्छ, त्यहाँ भावना मिल्छ ।’ आफ्नो स्टाटस’को अगाडी श्वेता थप्छिन् मेरो सामाजिक कर्मलाई अभिनयले नभएर मनले जोडेर राख्ने चाहा’ना छ र त्यो म जरुर पूरा गर्नेछु । श्वेताले अगाडी ले’ख्छिन् ‘मेरो क्षमता, गक्ष, सिपले जे भ्याउँछ त्यही प्रयोग गर्दै मन बाट नै सामा’जिक सेवाको क्षेत्रमा होम्मिने छु ।

मेरो जिन्दगी रहेसम्म म समाजप्र’तिको जिम्मेवारी भुल्ने छैन । यो मेरो प्रण हो ।’ सिन्धुपा’ल्चोकमा माझीहरुलाई विशाल बस्ती निर्माण बस्ती निर्माण गरेकी श्वेताले कोरोनाको महामा’रीको जारी दोश्रो लहरको समयमा हाम्रो टिम नेपाललाई १ लाख ३० हजार रुपैयाँ सहयोग गरेकी छिन् । यो कदम’लाई उनले आगामी दिनमा पनि निरन्तरता दिने जना’एकी छिन् । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्