घर भ’त्किँदा एकै घरका तीन जनाको मृ’त्यु, अन्य ४ छोरीहरू भने भाग्यले बाँ’चे

प्यूठानको नौबहिनी गाउँपालिका–१ स्याउलिबाङ चौतारामा गए राति घर भत्कि’दा एकै परिवारका तीन जनाको मृ’त्यु भएको प्रहरीले जनाएको छ । मृ’त्यु हुनेमा ४० वर्षीय वोम ब’हादुर मल्ल, उनकी ३३ वर्षीया श्रीमती गमी मल्ल र ३ वर्षीय छोरा शिशीर मल्ल रहेको जिल्ला प्रहरी कार्यालय ले जा’नकारी दिएको छ।

स्थानीयका अनुसार एउटा कोठा मात्र भत्के’को थियो । बिहान स्थानियले देखेपछि प्रहरीलाई ख’बर गरेका थिए । घ’टना कतिबेला भयो भन्ने अनु’मान गर्न नसकिएको प्रहरीले बताएको छ । अन्य ४ छोरीहरू भने अर्काे कोठामा सुतेको हुँदा सकु’सल छन्। घर शनिबार राति ए’क्कासी भ’त्किएको थियो।

मृत’कको श’ब पो’ष्टमार्टमका लागि बिजुवार ल्याउने तयारी भईरहेको छ । खरको छाना हटा’एर जस्तापाता लगाउन तयार पारिएको घर शनिबार राति एक्का’सी भत्कि’एको हो । प्रहरी बिहान अबेला घट’ना स्थलमा पुगेको थियो ।

यस्तै डोटीमा भिरबाट ल’डेर एक महिलाको मृ’त्यु भएको छ । जिल्ला प्रहरी कार्या’लयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार दिपायल सिलगढी नगरपालिका–८ लडागडा सेटिगाउँ बस्ने २१ वर्षीया कलादेवी कडा’यतको भिरबाट लडेर मृ’त्यु भएका हो ।

गाउँ नजिकैको कोइरेलीगाड जङ्गलमा घाँस का’ट्न गएको समयमा भिरबाट ल’ड्दा घट’नास्थलमै कडायतको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयले ज’नाएको छ । मृ’तकको श’व अहिले परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा राखि’एको प्रहरीले जना’एको छ । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्