फेरी गुमायौं अर्का देशका युवा चिकित्सक, डा. मुराद हुसेनको कोभिड–१९ को सं’क्रमणबाट नि’धन

अर्थोपेडिक सर्जन डा. मुराद हुसेनको कोभिड–१९ को सं’क्रमणबाट निध’न भएको छ । आइतबार विहान ६ बजे नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा ३४ वर्षीय डा. मुरादको नि’धन भएको हो ।

कलेजमा पढ्दा उनका सिनियर रहेका डा. स’न्तोष बटाजुले कोभिड–१९ कारण डा. मुरादको नि’धन भएको पुष्टि गरे । ‘आज विहान ६ बजे मेडिसिटी अस्पतालमा उपचा’रकै क्रममा उनको नि’धन भएको हो,’ उनले भने, ‘हामीले एउटा होनहार युवा चिकि’त्सक गुमायौं ।’

१० दिनअघि उनलाई वीरगन्जस्थित वीरगन्ज हेल्थ’केयर हस्पिटलमा भर्ना गरिएको थियो । त्यहाँ स्वास्थ्यमा सुधार हुन नस’केपछि उनलाई ८ दिनअघि एयर लिफट गरेर मेडिसिटीमा ल्याएर उ’पचार थालिएको थियो ।

वीरगन्जस्थित ना’रायणी अस्पतालका चिकित्सक डा. उदय सिंहले पनि कोभिड-१९ का मुलुकले एक युवा र उर्जाशील चि’कित्सक गुमाएको बताए । वीरगन्ज स्थायी घर भएका डा. मुरादले बंगलादेशबाट एमबी’बीएस गरेका हुन् । उनी केही समयअघि मात्रै त्यहीबाट अर्थोपेडिकमा एमएस गरेर फर्कि’एका थिए । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्