कोरोनाका बीच अमेरिकामा अर्को भाइ’रसको सं’क्रमण, कुखुरासँग टाढा रहन आ’ग्रह

कोरोना महा’मारीका बीच अमेरिकामा फेरि अर्को भाइरसको संक्रमण देखिएको छ । अमेरिकी रोग नियन्त्र’ण तथा रोकथाम केन्द्र (सीडीसी) ले मानिस’हरूलाई साल्मोनेलाको बढ्दो प्रकोपका कारण कुखुराबाट टाढा रहन निर्दे’शन दिएको हो ।

संयुक्त राज्य अमेरि’काको ४३ राज्यमा १६३ जना बिरामीमा यसको संक्रमण देखिएपछि सीडीसी र जनस्वास्थ्य अधि’कारीहरूले साल्मोनेला प्र’कोपको बारेमा अनुसन्धान सुरु गरेका हुन् ।

स्वास्थ्य एजेन्सी’हरू भन्छन्, “मानिसहरूले कुखुरालाई चुम्नुबाट बच्नुपर्छ । साथै, सकेसम्म उनीहरूको वरिपरि घुम्नु समेत हुँदैन ।” त्यसो नगरी, यसको की’टाणुहरू तपाईंको मुखबाट शरीरमा पुग्न सक्छ र संक्रमण फैलाउन सक्छ र तपाईंलाई बि’रामी बनाउन सक्छ। ”

यो चेता’वनी पनि दिइएको छ कि कुखु’राहरू स्वस्थ र सफा भए तापनि तिनीहरू यस कीटा’णुका वाहक हुन सक्छन् । यसको कीटाणु सजिलैसँग जहाँ जहाँ कुखुरा छन् ती ठाउँहरूमा फै’लिन सक्छन् ।

साल्मोनेला जीवाणु संक्रम’णको एक प्रकार हो जसले ज्वरो, पखाला, कोलिक र बान्ता निम्त्याउन सक्छ। अधिकांश व्यक्तिहरू उपचा’रविना निको हुन्छन्, तर अधिक गम्भी’र अवस्थामा मृ’त्यु पनि आउन सक्छ।

बीबीसीबाट

प्रतिकृया दिनुहोस्