यस्तो अ’नौठो आलु, जुन खाँदा क’हिल्यै बुढो भइँदैन

अ’नौठो आलु, जुन खाँदा कहिल्यै बुढो भइँदैन यदी तपाई आफ्नो उमेर लुकाउनु हुन्छ । अथवा जवा’न देखिनका लागि पार्लरमा गएर हजारौँ रुपै’याँ खर्च गर्नुहुन्छ । अब हजारौँ रुपैयाँ खर्च गर्नुपर्ने दिन सकिएका छन् । किनकी आज हामी यस्तो आलुको बारेमा जा’नकारी दिँदैछौ । जुन आलु खाँदा सँधै जवा’न देखिन्छ ।

यो आलु खाँदा त’पाईंको उमेर बढ्दैन । यसले तपाईंलाई विरामीबाट पनि बचाउँछ । यो आलु बजा’रमा पाइने सामान्य आलु भन्दा अलि फरक किसि’मको छ । यो आलुको रंग वै’जनी हुन्छ । यसलाई बनाउन पाँच साल लागेको छ ।

यो पाँच सालमा कृषि बैज्ञा’निकले आलुका करिब २० नयाँ प्रजाति तयार गरेका छन् । यो आ’लुमा भिटामिन सी को मात्रा तीन गुणा धेरै छ । साथै अक्सि’करण निरोधक तत्व चार गुणा बढी छ ।

अक्सि’करण निरोधक तत्वले बु’ढोपन रोक्ने बताइएको छ । रोगबाट बचाउन यो आलु’लाई पहिला टेस्ट ट्यूबमा तयार गरिन्छ अनि खेतमा रोपिन्छ । यो आलुको स्वाद अन्य आलु’को जस्तै हुनेछ ।

प्रतिकृया दिनुहोस्