नेपालमा कोरोनाबाट आज थप १२ जनाको मृ:त्यु, यी जिल्लाका हुन् मृत’क…

कोरोना संक्रमणबाट मु’लुकमा प’छिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसंगै नेपा’लमा कोरोना संक्र’मणबाट मृ त्यु हुनेको संख्या २ सय ५१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २ जना कोरोना संक्रमितको मृ त्यु भएको छ । शिक्षण अस्प’तालमा ७५ वर्षीय एक ज:ना पुरुष र २० वर्षीया एक जना महिलाको कोरोना संक्रम’णको कारण मृ त्यु भएको हो ।

उनीहरु दुवै जनाको मंगलबार साँझ मृ त्यु भएको हो । ७५ वर्षीय पुरुष काठमाडौं मैतिदेवीका हुन् भने अर्की म’हिला तनहुँकी हुन् । सुगर प्रेसर जस्ता दीर्घ’रोग भएको ७५ वर्षीय पुरुष गत १५ गते अस्पताल भर्ना भएका थिए ।

त्यस्तै २० वर्षीया महिलालाई बाथ’रोथ र मिर्गौलाको स’मस्या थियो । डायलासिस गराइ’रहेकी उनी १६ गते नै भर्ना भएकी थिइन् । दुवै जनाको आइसियूमा उपचार भइरहेको थियो ।

त्यसैगरि काठमाडौं कै ८९ वर्षीया एक महिला र ७० व’र्षीय पुरुषको पनि मृ त्यु भएको छ । त्यसैगरी ललितपुरको पाटन अस्पतालमा एक जना भक्तपुरका कोरोना संक्रमितको नि’धन भएको छ ।

पाटन अस्पतालका अनुसार गएराति ९ बजे मध्यपुर थिमि नगरपालिका–७, नगदेशका ४० वर्षीय पुरुषको कोरोना संक्रमणबाट नि’धन भएको हो ।

पाँच दिनअघि मात्र ती पुरुषकी ६२ वर्षीया आमाको पनि कोरोनाकै कारण पाटन अस्पतालमै मृ त्यु भएको थियो । मृत’कको परिवारका अन्य ६ जनामा पनि कोरोना संक्र’मण देखिएको छ । उनीहरु होम आइसोलेशनमा छन् ।

त्यस्तै ललित’पुरकी एक ७० वर्षीया महिला’को पनि मृ त्यु भएको छ । उता, नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचार गराइरहेका बाराका एक जना कोरोना संक्र’मितको पनि मृ त्यु भएको छ ।

बारा सिम्रौ’नगढ नगरपालिका–९ का ९७ वर्षीय पुरु’षको मंगलबार राति एक बजेको समयमा मृ त्यु भएको हो । पुरानो मुटु रोग र उच्च रक्तचाप रहेका वृद्धको शरीरमा सोडि’यमको मात्र कम रहेकाले उपचा’रको क्रममा राति एक बजे मृ त्यु भएको बताएको छ ।

वीरगन्जकै तराई हस्पिटलबाट आइतबार ती वृद्ध नारायणीमा रिफर भएका थिए । स्वास्थ्यमा स’मस्या देखिएपछि आफन्तले गत शुक्र’बार ती वृद्धलाई तराई अस्पताल पुर्याएका थिए । त्य’सैगरि बुटवलमा उपचाररत अर्का थप १ जना कोरोना भाइरस सं’क्रमित महिलाको मृ त्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल’का अनुसा’र कोरोना विशेष अस्पताल बुटवलमा उपचारर’त कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका वडा नं ११ की ६० वर्षीया महिलाको मृ’त्यु भएको हो ।

यही भदौ ७ गते अस्पतालमा भर्ना भ’एकी महिलामा उच्च रक्तचापको स’मस्या रहेको र उनको उपचारका क्रममा बुधबार मृ त्यु भएको अस्पता’लका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो ।

उता, चितवनमा ५५ वर्षीया महिला, १८ वर्षीया युवती र ६५ वर्षीय पुरुषको मृ त्यु भ्रएको छ । त्यसैगरि धा’दिङका ४७ वर्षीय पुरु’षको पनि मृ त्यु भएको छ । – न्युज २४ नेपाल

प्रतिकृया दिनुहोस्