कलाकार केदार घिमिरेले ओलीलाई व्यङ्गगर्दै भने, “बा ले मध्यरातमा ठो’क्नुभएछ”

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनि’धिसभा विघटन गरेसंगै राजनीतिक दल ल’गायत विभिन्न क्षेत्रबाट यसको वि’रोध सुरु भएको छ। शुक्रबार मध्यरातमा मन्त्रिपरिषदको सिफा’रिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेकी थिइन् । मध्यराती देखिनै सामा’जिक सञ्जालमा विरोध’का स्वर गुन्जन थालेका छन् ।

यसै क्रममा कला’कार केदार घिमिरे ‘माग्ने बुढा’ ले पनि सामाजिक संजालमा व्यंग्यात्मक गर्दै लेखे’का छन्, बा ले मध्यरातमा ठोक्नुभएछ। आमाले बि’हानीपख ठोक्नुभएछ।। बिपक्षीलाई, सारंङ्गी र्याईं र्याईं । भयो जीबन तिरीमिरी झ्याईं।। चुनाव भई’हाल्यो भने जस्ले बिपत्तीमा जनताको सेवा गर्छ उसैले भोट पाउंछ।। याद गर्नु’होला।। -माग्ने बुडा

त्यस्तै अर्का क’लाकार जितु नेपालले पनि सामाजिक संजालमा व्यंग्यात्मक गर्दै लेखेका छन्, पुरानो हर्लिक्सको बिज्ञा’पनको याद आयो। हामी जे चाह’न्छौ त्यही गर्छौं छ्यापलाङ छुप्लुङ…….

त्यस्तै अर्का कला’कार दिपकराज गिरीले सामाजिक संजालमा व्यंग्यात्मक गर्दै नेताहरुको पछाडी लाग्ने कार्य’कर्तालाई दह्रो झा’पड हा’नेका छन् । उनले लेखे’का छन्, प्लास्टिक को झोला,भन्दा खतरनाक रहेछ पार्टीको झोला,जस्ले बोक्यो त्यस्को ऑखा अन्धो !कान बहिरो !! बुद्धिमा ढक्कन !!!त्यसैले प्ला’ष्टिकको झोला होइन पा’र्टीको झोला त्यागौ!!

त्यस्तै अर्का कला’कार मनोज गजुरेलले पनि सामाजिक संजालमा व्यंग्यात्मक गर्दै लेखेका छन्, “कति हेर्नू नाटक दे’खाउने यिनै हुन्, कता के को व्या’ख्या गराउने यिनै हुन्, यिनै थिए, यिनै छन् , रहने यिनै हुन्, तपाईंको यो हालत बना’उने यिनै हुन्” -चट्याङ मास्टर

यस्तै प्रमुख प्रति’पक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारीका बेला मध्यावधि चुना’वका लागि सरकारको तयारी महंगो पर्ने बता’एका छन्। प्रवक्ता शर्माले ट्विटरमार्फत संविधानको सामूहिक बला’त्कारको दुष्प’रिणाम महँगो पर्ने पनि चेतावनी दिएका छन्।

उनले लेखे’का छन्,’अहंकारको वृक्षमा विनाशको फल लाग्छ, सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो । बुझि’राख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजी, महाव्या’धिका बेला मध्यावधिको रंगीन सपना महँगो पर्नेछ।’

त्यस्तै जनता समा’जबादी पार्टीका नेता बाबुराम भट्राईले यो मध्यावधी चुनाव नभएर संघिय लोकतान्त्रिक गण’तन्त्र खारेज गर्ने प्रपन्च भन्दै यसको विरोधमा उत्रन आ’ग्रह गरेका छन् ।

विघटनको विरो’धमा विवेकशील साझा पार्टीपनि उत्रेको छ । पार्टीका संयोजनक मिलन पाण्डेयले प्रम र राष्ट्रप’ति मिलेर संसदको ह त्या गरेको आरोप लगाए’का छन्। ‘यो सत्ता कव्जा गर्ने षडयन्त्र हो,’ उनले लेखेका छन्, ‘हामी चुप लागेर बस्दैनौ ।

माओवादी केन्द्रका नेता बर्षमान पुनले लोक’तन्त्रमाथीको प्र हार भन्दै संविधन कुल्चेको बता’एका छन् । ‘मध्यरातमा डकैती गरियो,’ उनले ट्वीट गरेका छन्, ‘ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरातमै रोज्थे ।’नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गैरराज’नीतिक र गैरसंबैधानिक कदमले देशलाई का’हालिलाग्दो द्धन्दमा लगेको बता’एका छन्। इताजाखबर बाट

प्रतिकृया दिनुहोस्