विश्वको अनौठो रुख ! जहाँ पैसा फल्छ, थाहा पा’उनुहोस् कहिल्यै नदेखेको र नसुनेको यो रुखको रोचक रह’स्य

पैसा फल्ने रुख तपाईले कहि’ल्यै देख्नुभएको छ ? पैसा रुखमा फल्दैन भन्ने कुराको अप’वादको रुपमा रहेको रुख बेलाय’तको पीक जिल्लामा रहेको छ । १७०० वर्ष पुरानो हो र यो रुखभरी हजारौंको संख्यामा सिक्का गाडि’एका छन् ।

खास कुरा त के भने यहाँ बेला’यती मात्रै होइन संसारका हरेक देशका सिक्का जो’डिएका कारण यो रुख बहुमूल्य बन्दै गइरहेको छ । यो रुखमा सिक्का लगाउँदा सुख शान्ति आउने र मनोका’मना पूरा हुने विश्वासका साथ दिनानुदिन सिक्का खो’प्नेको संख्या बढ्दै गइरहेको छ ।

वेल्स राज्यको पोर्टमो’रियन गाउँमा भएको यो रुख चर्चित पर्यटकीय स्थल बनिसकेको छ जहाँ यो रुख’लाई हेर्नकै लागी भनेर दैनिक कैयौँ पर्यट’क जाने गर्दछन् ।

यो पनि पढ्नुहोस्,
काठमाडौ । विश्वको सबै भन्दा महँगो कार बु’गाटी भन्ने कार कम्पनिले निर्मा’ण गरेको छ । यस बर्षको जेनेवा अटो शोमा यसलाई सबै भन्दा महँगो कार घोष’णा गरिएको हो । बुगाटी कम्पनिले बनाएको नयाँ मोडलको गाडीको नाम बुगाटी ला वुएरेट नोयरू रा’खेका छन् । सो कारलाई बु’गाटीले बनाएको पुरानो मोडल चिरोनको रुपा’न्तरित मोडल भनिएको छ ।

यो भन्दा पहिले रोल्स रो’यसको स्वीप्टेल भन्ने कारलाई विश्वको सबै भन्दा म’हँगो कारको उपाधि दिएको थियो भने यो वर्ष बुगाटी कम्पनिले उक्त उपाधि हात पारेको छ । बुगाटी कम्प’निले आफ्नो ११० औँ वर्ष गाठको उपलक्ष्यमा सार्वज’निक गरेको हो ।

निकै राम्रो मो’डलहरु बनाउने यो कम्प”नीको मोडल भने फ्रान्समा निर्माण गरिन्छ । कम्पनिले कारको मूल्य १९ मिलियन डलर तोकेको छ । यो मुल्य विश्व’कै सबै भन्दा महँगो मुल्य रहेको जनाइएको छ । यो कारलाई किन्ने व्यक्ति अझै सार्व’जनिक भएका छैनन् । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्