आज कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस्…

नेपालमा पछिल्लो २४ घण्टा:मा थप १ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । स्वास्थ्य तथा ज:नसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडे’टमा उक्त जानकारी दिएका हुन् ।

नयाँ थपिए:का संक्रमित मध्ये ३२० जना महि’ला र ८०० जना पुरुष रहेका छन् । मन्त्राल:यका अनुसार मुलुकभर सक्रिय संक्रमित’को संख्या १८ हजार १०८ रहेको छ ।

कहाँ कति थपिए ? हेर्नुहोस्

डा गौतमका अनु’सार प्रदेश १ का जिल्ला’हरुमा उदयपुरका एकजना, ओखलढुंगाका २ जना, खोटाङका एकजना, झापाका ११ जना, धनकुटाका २ जना पाँच’थरका एकजना,भोजपुर’का ३ जना, मोरङका ५३ जना, सुनसरीका ७२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्ला’हरुमा धनुषा’का ६३ जना, पर्साका ४९ जना, बाराका २३ जना, महोत्तरीका ३१ जना, रौतहटका १८ जना, सप्तरीका १२ जना, सर्लाही’का ५० जना, सिरहा’का १५ जनामा कोरोना पुष्टि भएको छ ।

डा गौतमका अनुसार बाग’मती प्रदेशका जिल्ला’हरुमा काठमाडौंका ३५० जना, काभ्रेका एकजना, चित’वनका ४३ जना, धादिङका २ जना, नुवाकोटका एकजना, भक्तपुरका ९ जनामा पुष्टी भएको छ।

मकवानपुरका ३३जना, रामे:छापका २ जना, ललि’तपुरका २९जना, सिन्धुपाल्चोकका २ जना र सिन्धुलीका एक’जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाह’रुमा कास्कीका २४ जना, गोरखाका एकजना, तनहुँका ४ जना, नवलपरासी पूर्वका १६ जना,पर्वतका एकजना, लम:जुङका १९ र स्याङ्जाका एकज’नामा कोरोना पु’ष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घा’खाँचीका एकजना, दाङका ६ जना, नवलपरासीका ३ जना, पाल्पा’का एकजना, प्युठा’नका २ जना,बर्दियाका ५ जना, बाँकेका ४१ जना, रुपन्देहीका २७ जना र रोल्पाका एकज:नामा कोरो’ना पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमाम कालि’कोटका २१ जना, जुम्लाका ३७ जना, दैलेखका एक जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेश’का जिल्लाहरुमा अछामका एकजना, कंचनपुरका ३ जना, कैलालीका १३ जना, डडेल्धुर’का एकजना, बझाङका ९ जना र बैतडीका एक जनामा को’रोना पुष्टि भएको छ ।

२४ घण्टामा १ हजार ११२ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टा:मा थप १ हजार ११२ जना कोरो’ना संक्रमणमुक्त भएका छन् । योसँगै नेपा:लमा कोरोना संक्र’मण भएर निको हुनेको संख्या हालसम्म २३ हजार २९० पुगेको छ ।

उनीहरू देशका विभिन्न स्था’नका अस्पता’लबाट संक्रमणमुक्त भएको स्वास्थ्य: तथा जन’संख्या मन्त्रालयले जानकारी दिए’को हो। यसअघि मंगलबारको तथ्यांक:अनुसार नेपा’लमा कोरोना संक्रम’णमुक्त हुनेको संख्या २२ हजार १७८ थियो । – खबर हब

प्रतिकृया दिनुहोस्