‘महामारीका बेला देश दुर्घ’टनातर्फ धकेल्नेहरूलाई जनताले क्षमा गर्ने छैनन्’ – पूर्वराजा शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले मु’लुकको पछिल्लो राजनीतिक घटना’क्रमप्रति आक्रोश व्यक्त गरेका छन् । प्रतिनिधि सभा विघटनले देश दुर्घ’टनातर्फ गएकाे उनकाे टिप्प’णी छ ।

जनताको स्वास्थ्य समस्यालाई थाती राखेर महा’मारीको यस्तो बेलामा पनि सत्ता र शक्तिको भरमा देशलाई दुर्घ’टनातर्फ धकेलेको भन्दै उनले आक्रोश व्यक्त गरेका हुन् ।

सामाजिक सञ्जा’लमार्फत उनले भनेका छन्, ‘यस वैश्विक महा’मारीको सङ्क’टका बेला जन दायित्वबाट पन्छिनका लागि असामयिक राजनैतिक जालझेल श्रृजना गरी, जन’ताको स्वास्थ्य जस्तो गम्भीर सम’स्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ ध’केल्ने शासक र उनका मतियारको अपरा’धलाई जनताले कहिल्यै क्षमा गर्ने छैनन् । न्युज24बाट

प्रतिकृया दिनुहोस्