सीसीटीभी फुटेज बाहिरिए पछि खुल्यो यस्तो र’हस्य, कलाकार भीमा मैनालीका छोरालाई यसरी मा’ रि एको रहेछ (भिडियो सहित)

बुवाले कलेज लिएर गएका छोरा त्यो दिन घर आ’एनन् । उनले म पोखरा छु भनेर म्यासेज गरे । कहिल्यै जानका’री नदिएर घरवाहिर नजाने छोराले शं’कास्पद ब्यवहार गरेपछि भीमा मैनालीलाई शं’का लाग्यो । उनले छोरा कलेजवाट न’आएपछि खोजी गर्न थालिन् । रातभरी उनले काठमाडौका गल्ली ग’ल्लीमा र रेष्टुरष्टमा पसेर छोरा खोजिन् ।

उनको मन ड’राइरहेको थियो । उनले जे नहोस् भन्ने चाहेकी थिइन् विड’म्बना त्यही भैदियो । जवान छोराको र’हस्यमय नि’धनले आमा बिच’लित भएकी छन् । बुवाले नै अघिल्लो दिन कलेज लिएर गएका थिए । आमा पनि कलेज पढाउने । सेण्ट जेभियरवाट इन्टर पढेर भर्खरै ब्याचलर पढ्न थालेका छोराको अचा’नक नि’धनको खबरले आमा बिच’लित भएकी हुन् । उनले छोराको नि’धन रह’स्यमय भनेकी छन् । श’व हेर्दा उनको शरिरमा देखिएका चिन्ह’ले पनि त्यही पुष्टि गर्ने बताएकी छन् ।

प्रहरीले दे’ह त्या’ग गरेको भनेर श’व जिम्मा लगायो । तर आमालाई शं’का लागिरह्यो छोराको नि’धन स्वभाविक थिएन । उनी त्यस्तो निर्णय गर्ने खालको छोरा नै थिएनन् । छोरा भएपनि उनी अभिभावक जस्ता थिए । प्रविधिमा चासो राख्ने, आमालाई घरमा स’घाउने र भविष्यको सपना देख्ने छोराले कसरी यस्तो निर्णय गर्छ आमालाई विश्वास नै थिएन । आखिर उनको शं’का पनि पुष्टि भयो । उनलाई पोखरा बोलाएर घट’ना गराएको पुष्टि हुने सीसीटीभी फुटेज सार्वजनिक भएको छ ।

तर उनको नि’धन हुनु अघि सम्म उनले निकै शं’कास्पद गतिविधि गरेको आमाको भनाई छ । छोरालाई पक्कै केही डर थियो त्यसैले उसले मलाई मोवाइलमा सबै एकाउण्टको पासवर्डहरु मोवाइलमा पठाएको थियो, ताकी उसले मलाई सह’योग गरुन् भन्ने चाहन्थ्यो होला । म त्यो दिन किन त्यसरी निदा’एँ आमाले दुख मनाउ गर्दै भनिन् । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्