टिकटक बाट अव नेपालमा पनि आ’म्दानी हुने, यस्तो छ तरिका हेर्नु’होस्

नेपालबाट सञ्चालन भएका टिकटक एकाउ’न्टहरुबाट पनि अव आम्दानी हुने भएको छ । यही २०७८ साल जेठ ७ गते शुक्रबारदेखि रिलिज नेपाल प्रा.लीले टिकटक एका’उन्टहरुको भेरिफिकेसनका लागि काम थाल्ने भएकाले नेपाली टिकटकबाट पनि आन्दा’नी हुने भएको हो ।

टिकटकका लागि नेपालबाट आ’फुहरु कन्टेन्ट पार्टनर भएकाले टिकटकको एकाउन्ट भेरि’फिकेसनका लागि आधिकारीक रुपमा काम गर्ने भएको रिलिज नेपालले जनाएको छ । टिकटक एकाउन्ट भएका कुनै पनि व्यक्तिले भेरिफि:केसनका लागि http://releasenepal.com/tiktok/ लिंकमा क्लिक गरेर फाराम भर्न सक्ने रिलिज नेपा’लका प्रशासन विभाग प्रमुख अनुप भासुले जान’कारी दिनुभयो ।

भासुद्धारा जारी वक्त’व्यमा लेखिएको छ, “फाराम भरेको ४५ देखि ६० दिन भित्रमा त्यसको टुं_गो लगाइने छ । भेरिफिकेसन भएको टिकटक एका&उन्टंमा ब्लु टिक देखिने छ । त्यसपछि त्यो मो’निटाइज पनि हुनेछ । त्यसरी भेरिफिकेसन भइ ब्लु टिक देखिएको र मोनि’टाइज भएको टिकटक एकाउन्टबाट प्रसारण भएको सामग्री बापत त्यसका हिस्से’दारहरुले निश्चित रकम समेत पाउने छन् ।”

मोनिटाइज भएको एका’उन्टमा राखिएको कन्टेन्टमा वि’ज्ञापन आउने र त्यसको निश्चित रकम एकाउन्टका सञ्चाल’कलाई पनि आउने भएको हो । टिकटक एकाउन्ट भेरिफिकेसन भएमा उड्ने, ह्याक हुनेल’गायतका समस्या कम हुने र भएमा पनि चाडै समा’धान हुने भएकाले पनि टिकटक एकाउन्ट भेरिफि’केसन गराउनु राम्रो मानिन्छ । रिलिज नेपालले टिकटक एकाउन्ट भेरिफिकेसन बाहेक नेपालमा टिकटक सो, टिकटक अवार्ड जस्ता टिक’टकसम्वन्धी कुनै पनि इभेन्टहरु गर्न चाहनेहरुले आफुहरुसँग सम्पर्क गर्नु पर्ने जना’एको छ । इताजा खबरबाट

प्रेस बिज्ञप्ति :

प्रतिकृया दिनुहोस्