भारती भन्छिन: बषौ देखि वि,छोड भएकी आफ्नी छोरी भेटे ! ‘करियरका कारण जन्माएर अरु&लाई दिएका थियौं’(भिडियो सहित)

हास्य कला’कार भारती सिंह र उनका पति हर्ष लिम्बा’चियाकी छोरी हुन् यिनी । भारतीले छो’रीलाई आफ्नो क्यारियरको शुरुमा जन्म दिएकी थिइन् । तर करियर बनाउनका लागि उनले छोरी अरु कसै’लाई दिएकी थिइन् ।

अब उनको करियर बनि’सकेको छ त्यसैले उनी आफ्नो छोरी फिर्ता लिन चाहन्छिन् । यो हामीले भनेको होइन, यो कुरा भारती आफै भि’डियोमा भनिरहेकी छन् ।

तपाईंले ग’लत सोच्नु अघि हामी नै प्रष्ट पारिदिन्छौं की यो सबै कुराहरु भारतीले एक निकै प्यारी छो’रीलाई देखेर भनेकी हुन् । उनले यस्तो भनेको भिडियो अहिले सामाजिक सञ्जा’लमा भाइरल भइरहेको छ । जहाँ भारती र उनका पति पनि छन् ।

बालिका’लाई देखेर भारतीका श्रीमानले भारतीलाई बोला’एर भन्छन् की भारती तिमी यिनलाई साँचो कुरा भनिदेउ त । अनि भारतीले ति बालिकालाई का’खमा लिएर यो सब भनेकी हुन् । यो रमाईलो भिडियोमा हर्ष र भारती नृत्य दीवाने प्रतियोगी गुंजनलाई भनेका हुन् । उनीहरुले गुंजनलाई जिस्क्याइ’रहेका छन् । यो भिडियो धेरै हास्यास्पद छ।

भिडियोमा प्या’रा सी गुंजन देखिएकी छन्। हर्षले उनलाई के गरेको भनेर सोध्छन् , त्यसैले उनी उत्तर दिन्छिन्, ुस्ट्रेचिंगु। यस पछि हर्षले भारतीलाई गुञ्ज’नलाई सत्य बताउ&न भन्छन्। भारती भन्छिन् कि गुंजन हाम्रो छोरी हुन्।

यो हाम्रो क्यारि’यर शुरू भएको थियो त्यती बेला जन्म भएको थियो, त्यसैले हामीले यिनी उनको आमाला’ई दियौं । हामी क्यारियरमा ध्यान दिन चाहन्थ्यौं। हाम्रो क्यारि&यर बनेको छैन तर हामी छोरीलाई फिर्ता लिन चाहन्छौं। इताजा खबरबाट

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

प्रतिकृया दिनुहोस्