हेर्नु’होस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज शुक्र’बारका लागि विदेशी मुद्राको विनिमय दर सार्व’जनिक गरेको छ । सार्वजनिक विनिमय दर अनुसार आज अमेरिकी डलर ए’कको खरिददर ११६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११७ रुपैयाँ २७ पैसा रहेको छ ।

अस्ट्रे’लियन डलर एकको खरिददर ९० रुपैयाँ ३३ पैसा तथा बिक्रीदर ९० रुपैयाँ ८० पैसा रहेको छ । युरो एकको खरिददर १४२ रुपैयाँ १७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९१ पैसा र’हेको छ । बेलायती पाउण्ड एकको खरि_ददर १६४ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा रहेको छ ।

साउदी अरेबि’यन एकको खरिददर ३१ रुपैयाँ ११ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ २७ पैसा रहेको छ ।कतारी रियाल एकको ख’रिददर ३२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापा’निज यान १० को खरिददर १० रुपैयाँ ७१ पैसा तथा बिक्रीदर १० रुपैयाँ ७६ पैसा रहेको छ । क्या’नाडियन डलर एकको खरिददर ९६ रुपैयाँ १८ पैसा तथा बिक्रीदर ९६ रुपैयाँ ६८ पैसा कायम रहेको छ । कुन देशको मुद्रा’को दर कति ?

प्रतिकृया दिनुहोस्