देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको ह’स्ताक्षर लिएर गठबन्धन शित’लनिवास जाँदै

विपक्षी गठ’बन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षर’सहित राष्ट्रपति कार्यालयमा दाबी प्रस्तु’त गर्ने तयारी गरेको छ।

सिंहदर’बारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा अहिले देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्प’कमल दाहाल प्रचण्ड, एमाले नेता माधव नेपाल, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवलगायत नेताहरू छलफल ग’रिरहेका छन्।

उनीहरूले सां’सदको हस्ताक्षर लिइरहेका छन्। १४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्या’लयमा नयाँ सरकारका लागि दाबी पेश गर्न जाने तयारी उनीह’रूको छ।

कांग्रेस नेता गगन थापाका अनुसार स’भापति देउवाको नेतृत्वमा सरकार बनाउन १४९ जनाको हस्ताक्षर जुटेको छ। सांसदको हस्ताक्षर लिएर नेताहरू शित’लनिवास गएको उनले बताए।

हस्ता’क्षर गर्नेमा कांग्रेस र माओ’वादी केन्द्रका बाहेक माधवकुमार नेपाल समूहका २७ र जनता समा’जवादी पार्टीको उपेन्द्र-बाबुराम समूहका १३ जना छन्। सेतोपाटीबाट

प्रतिकृया दिनुहोस्