युटुबबाट ह’टाइयो चोरीको आ’रोप लागेको सर्ट फिल्म ‘मन बार’

नायिका सुरक्षा पन्त र नायक को’शिश क्षेत्रीको मुख्य भूमिका रहेको सर्ट फिल्म ‘मन बार’ युटुबबाट हटा’इएको छ । यो चलचित्र सार्वजनिक भएको ३ सातापछि युटुब’बाट हटाइएको हो ।

यो चलचि’त्रलाई चोरीको आरोप लागेको थियो । हिन्दी सर्ट फिल्म ‘नामर्द’सँग हुबहु मिलेपछि चलचित्रको आ’लोचना भएको थियो । सामा’जिक संजाल र मिडियामा चर्को आलोचना भएपछि ओएसआर डिजिटलबाट अपलोड गरिएको यो चलचि’त्रलाई हटा’इएको हो ।

यो चल’चित्रलाई जीवन शाहीले निर्दे’शन गरेका हुन् । चलचित्रले आधुनिक शैलीमा जीवन बाँच्न चाहने यूवा र यू’वतीको कथा भन्छ ।

रुपेन्द्र खड्गी’ले यो चलचित्रको कथा, पटकथा तथा संवाद लेखेका हुन् । आफू अभिनित चलचित्र हिन्दी चल’चित्रबाट हुबहु कपी भएको थाहा पाएपछि नायिका सुरक्षा पन्तले दुःख व्यक्त गर्दै यसको सिरिजमा काम नगर्ने बता’एकी थिइन् ।

यो पनि पढ्नु’होस्, नेपाली चलचित्रको कथा हिन्दी चल’चित्रको कथासँग मिलेको खबर त नयाँ होइन । तर, लकडा’उनको कारण बग्रेल्ती निर्माण भएका छोटा चलचि’त्रहरु प्नि हिन्दी छोटा चलचित्रसँ हुबहु मिलेको पाइएको छ ।

अप्रिल १४ मा युटु’बमा रिलिज भएको छोटो चलचित्र ‘मन बार’ एक हिन्दी छोटो चलचित्र ‘नामर्द’सँग हुबहु मिल्छ । यतिसम्मकी, यो चलचित्रको संवाद समेत नेपालीमा रुपा’न्तरण गरेर चलचित्रमा समावेश गरिएको छ ।

जीवन शाहीको निर्दे’शनमा तयार भएको ‘मन बार’मा नायिका सुरक्षा पन्त र गायक तथा कलाकार को’शिश क्षेत्रीको मुख्य भूमिका छ । रुपेन्द्र खड्गीले यो चलचित्रको कथा, पटकथा तथा संवाद लेखेका हुन् । यो चलचित्रलाई दर्शकले रुचाएका छन् । ८ लाख २० हजार भ्यूज यो चलचित्रले सार्व’जनिक भएको ३ सातामै प्राप्त गरिस’केको छ ।

तर, चल’चित्रको कथा ‘नामर्द’ नामक छोटो चलचित्रसँग मिलेपछि यसको निर्माण टिम विवा’दमा परेको छ । ‘नामर्द’मा पूर्णिमा फुसे र अंकुर भिन्चु’रकरले अभिनय गरेका छन् ।सन् २०१९ को फ्रेवुअरीमा निर्माण भएको हिन्दी छोटो चलचित्र ‘नामर्द’लाई जयस मेस्ट्रीले लेखेका हुन् । उदय कामतको यो छोटो चल’चित्रमा पटकथा, सम्पादन तथा निर्देशन छ । अनलाइन खबरबाट

प्रतिकृया दिनुहोस्