नेपाल टेलिकमले ल्यायो व्यालेन्स ट्रान्सफर, रिचार्ज तथा गिफ्ट प्याकेज, कसरी लिने?

टेलिकमले ब्या’लेन्स ट्रान्सफर, रिचार्ज तथा गिफ्ट प्या’केज ल्याएको छ। जुन यहाँ दिइएको छ।

१. व्यालेन्स ट्रान्स’फर नेपाल टेलिकम एपमा उपलब्ध ‘व्यालेन्स ट्रान्सफर’ अप्सनबाट दिइएको निर्देशन अनुसार व्यालेन्स ट्रान्सफर गर्न सकिन्छ। प्रिपेड मोबाइल प्रयोग’कर्ताले *422*Security Code*Mobile Number*Rupees# डायल गरेर पनि व्यालेन्स ट्रान्स’फर गर्न सकिन्छ।

सेक्यु’रिटी कोड प्राप्त गर्नका लागि आफ्नो मोबाइलबाट *412# लेखेर १४१५ मा एसए’मएस गर्न सकिन्छ। यहाँ व्यालेन्स ट्रान्सफर गर्नुपर्ने मोबाइल नम्बर र त्यसपछि आफूले प’ठाउन चाहेको रकम (रुपैयाँमा) उल्लेख गर्नुपर्छ। यस प्रक्रियामा प्रिपेड मोबाइलमा भएको व्यालेन्स प्रिपेड वा पोस्टपेड दुवैमा ट्रान्स’फर गर्न सकिन्छ।

२. रिचार्ज का’र्डको प्रयोग बजारमा उपलब्ध रिचार्ज कार्डको प्रयोग गरेर आफ्नो मोबाइलमा रिचा’र्ज गर्न http://offer.ntc.net.np/ डायल गर्न सकिन्छ। यसैगरी अरु मोबाइलमा वा नेपाल टेलिकमका अरु सेवाहरु रिचार्ज गर्नुपरेमा *412# डायल गरी त्यहाँ दिइएको निर्देशनअनु’सार गर्नुपर्छ।

३. गिफ्ट प्याकेज नेपाल टेलिकमले भ्वा’इस तथा डाटा सेवाहरु उपहारस्व’रुप दिन मिल्ने गरी ल्याएको छ।

यस अन्त’र्गत निश्चित दिनका लागि भ्वाइस वा डाटा सेवा उपहारका रुपमा प्रदान गर्न सकिन्छ। नेपाल टेलिकम एपमार्फत् गिफ्ट प्रदान गर्नका लागि त्यसमा भएको ‘गिफ्ट प्याके’जेज’ मा क्लिक गर्नुपर्छ।

विभि’न्न दरका डाटा र भ्वाइस प्याकेजको सूची हेरेर ‘डाटा’ लेखिएको एपमा गई कति एमबी’को डाटा उपहार दिने निश्चित गर्नुपर्छ। र ‘क्लिक टु सब्सक्राइब’ लेखिएको स्थानमा क्लिक गरी गिफ्ट दिन चाहेको मोबाइल नम्बर लेखी ‘ओके’ गर्नुपर्छ। यसैगरी ‘भ्वाइस’ क्लिक गरी भ्वाइस प्याकेज गिफ्ट दिन स’किन् ।

त्यसगरी https://www.ntc.net.np/recharge मा गएर पनि रोजिएका प्याकेजहरु प्रदान गर्न सकिन्छ। यसरी गि’फ्ट दिँदा गिफ्ट दिनसाथ व्यक्तिकै मोबाइ’लबाट व्यालेन्स रकम काटिन्छ।

४. मोबा’इल बैंकिङ हाल अधिकांश बैंकहरुले मोबाइल बैंकिङ सेवा उपलब्ध गराएका छन्। मोबाइल बैंकिङ’बाट जुनसुकै नम्बरमा टपअप गर्न र व्यालेन्स ट्रान्स’फर गर्न सकिन्छ।

५. अनलाइन रिचा’र्ज बजारमा किनेको रिचार्ज कार्डबाट आफन्त वा साथीभाईको नम्बरमा व्यालेन्स प’ठाउनु परेमा नेपाल टेलिकमको साइटमा उपलब्ध अनला’इन रिचार्ज पोर्टलको प्रयोग गर्न सकिन्छ।

यस’का लागि रिचार्ज कार्डको पिन नम्बर, सिरियल नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर आवश्य’क हुन्छ। https://www.ntc.net.np/recharge लिंकमार्फत आफूसँग रहेको मास्टर कार्ड, एटीएम कार्ड, भिसा र युनियन पे जस्ता कार्ड प्रयोग गरेर पनि आफ्नो वा आफन्त’को मोबाइ&लमा रिचार्ज गर्न र बिल तिर्न सकिन्छ।

६. विभिन्न डि’जिटल वालेटको प्रयोग नेपाल वा नेपाल बाहिरबाट समेत विभिन्न एपको प्रयोग गरेर आफ्नो वा आफ’न्तको मोबाइल रिचार्ज गर्न सकिन्छ।

हाल ने’पालमा प्रचलित ई–सेवा, खल्ती, आइएमई पे, प्रभु पे आदि डिजिटल वालेट यसैका उदा’हरण हुन्। विभिन्न डिजिटल वालेटको प्रयोग गरी नेपालमा रहेका आफन्तको मोबा’इलमा रिचार्ज गरीदिने प्रचलन हाल बढ्दो छ।

७. एम’पोस पिनलेस रिचार्ज नेपाल टेलिकमले तोकेका सेवा प्रदायकहरु (जस्तै: स्टेसनरी पसल)ले ग्राहकको मोबा:इलमा सिधै व्यालेन्स रकम ट्रान्सफर गरिदिने सुविधा पनि उपलब्ध छ। आफूले व्यालेन्स रकम हाल्न चाहेको मोबाइल नम्बर उपलब्ध गरा’एपछि सेवा प्रदायकले सिध त्यही नम्बर’मा रकम उपलब्ध गराउन सक्छन्।

८. सेल्फ केय’रको प्रयोग नेपाल टेलिकमको वेबसाइटमा रहेको सेल्फ केयर एकाउन्ट सेक्सनमा लग अन गरी यो सेवाको प्रयोग गर्न सकिन्छ। सेल्फ केयर ए’काउन्ट प्रयोग गर्न सबभैन्दा पहिले रजिष्टर गर्नुपर्छ।
रजिष्टर बटनमा क्लिक गरी त्यहाँ दिइएका विवर’ण अपडेट गरेपछि कम्पनीका वि’भिन्न सेवा उपयोग गर्न सकिन्छ।

सेल्फ केय’रमार्फत विभिन्न सेवामा रिचार्ज गर्न, व्यालेन्स ट्रान्सफर गर्न र प्याकेज खरिद गर्न पनि सकिन्छ। यसैबाट आ’फन्त वा साथीभाइलाई प्याकेज गिफ्ट दिन, आफूले खरिद गरेका विभिन्न प्याकेजको जानकारी लिन र मोबाइलमा उपलब्ध व्या’लेन्स सम्बन्धी जा’नकारी लिन पनि सकिन्छ। सेतोपाटीबाट

प्रतिकृया दिनुहोस्