दोहोरी च्याम्पियनकी रिता राउतको, कोठामा बिमा कुमारी दुरा पुग्दा देखियो यस्तो (भिडियो सहित)

गएको हप्ता झैँ यो हप्ता’को दोहोरी च्याम्पियन झन् बिशेष हुने देखिएको छ।यो हप्ताको दोहोरी च्या’म्पियनमा श्याम रानालाई ह’साउन सफल भएकी गायिका रिता राउत रुदै मिडियामा आएकी छिन।रिता संगै सबिन पनि मिडि’यामा आएका हुन्।रीतालाई यो बेला पिडा थपिएको छ।उनि बस्ने घरबाट घरबेटीले निकाली’दिएपछि उनि भाबुक भएकी हुन्।

उनि दिदीको रुममा बस्दै आ’एकी रहिछन न बस्ने ठाउँ राम्रो छ न उनको कुनै समान ,भएको सबै सकि’एको रहेछ साथीकोमा बसेर खाइ’रहेकी रितालाइ भेट्न गायिका बिमा कुमारी दुरा पुगेकी छिन।

पारि’वारिक अबस्था नाजुक भएकै कारण राम्रो संग पढ़न समेत नपा’एकी रिताले आफुलाई जीवन बिताउन निकै गाह्रो भएको समेत सुनाएकी हुन् भने सविनले पनि बास्त’बिकता सबै खुलाएका हुन्। रिताको बुबा गाउँमा घर बनाउने ठाउँमा ढुंगा बोक्ने ज्यामी काम गर्छन भने आमा घर’मै दिदि बहिनी संग बस्छन।

बुबाको पिडा सम्झेर भक्का’निएर रोइन रिता यति मात्रै कहाँ होर बुबाले जुन अबस्था’मा आफुलाई दुख गरि हुर्काए पनि बुबाको दुखलाई सुखमा बदल्न नसकेको पनि उनमा पिडा रहेछ।आफुले झन् बाबा लाइ दुख दिएको र आफु अझै त्यो दु’खबाट बाहिरिन नस’केको समेत उनले बताइन।

हेरौ कुराकानी :

प्रतिकृया दिनुहोस्