चर्चित उद्योगपती तेजेन्द्र र सुन्तली खड्का दम्पत्तीको, कोरोना सक्र’मणबाट नि’धन

कोरोना भाइरस सं’क्रमणका कारण उद्योगी तथा व्यवसायी तेजेन्द्रसिंह खड्काको मृ’त्यु भएको छ । मेडिसिटी अस्पतालमा उपचाररत उद्योगी खड्काको विहीबार विहान मृ’त्यु भएको हो ।

उनि टाइगर ब्रुहरीका अध्यक्ष समेत थिए । विभिन्न उद्योग प्रष्ठिा’नमा उनको लगानी रहेको थियो । केही हप्ताअघि कोरोना संक्र’मणको कारण श्रीमती गुमाएका खड्काको आज नि’धन भएको हो ।

५३ वर्षीय खड्का एक महि’नाअघि देखि मेडिसिटीमा उपचा’ररत थिए । केही दिनअघि संक्र’मणमुक्त भएपछि भेन्टिलेटरबाट निका’लेपनि फेरि अस्व’स्थ भएपछि खड्कालाई पुनः भन्टिलेटरमा राखेर उप’चार गरिँदै थियो । उनकाका २ छोरा र १ छोरी गरेर तीन सन्ता’न रहेका छन् ।

भरिपूर्ण पैसा र पहुँच हुँदा पनि यो माहा’मारीले कसैलाई पनि छोडेको छैन । पैसा नभ’एका मात्रै होइनन् पैसा भएकाहरु जसले राम्रो अस्पतालमा उपचार गरा’उंदा पनि मृ’त्यु भैरहेको छ त्यसैले सरकारले सर्वसा’धारणलाइ सचेत हुन् आग्रह गर्दै देशभर निषे’धाज्ञा लगाइरहेको छ । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्