श्रीमानको मृ’त्युको भोलिपल्ट छोरी जन्मिएपछि भोक भोकै ३ दिनकी सुत्केरी, रुदै मिडियामा (भिडियो सहित)

घरमा लक्ष्मीको आ’गमन हुदै थियो त्यसको अघिल्लो दिननै बाबाले सधैको लागि यो संसार छा’डेर जानु भयो। कस्तो रैछ दैब पनि जुन गरिबीको रेखामा रहेको परिवारलाइ झन् पिडा थपि’एको छ।माया गुरुङ दिदि जो सुकुम्बा’सी टोलमा बस्दै आएकी छिन्।केहि कमाउने श्रीमान पनि ठुलो रोगले सधैको लागि यो सं’सार छाडे।

अस्पतालमा औ’सधि किन्ने पैसा न भएपछि उनको ज्या’न गयो,श्रीमानले संसार छा’डेको भोलि पल्टनै अर्को सन्तानको आ’गमन भएको छ।श्रीमानको किरिया बसेकी माया’लाइ यो बेला पौष्टिक खाना आवश्यक छ तर घरमा एक किलो चा’मल समेत रहेनछ।उनको अबस्था देखेर सबैको आँखा रसायो। सो’हि क्रममा आएको सहयोग रकम हस्ता’न्तरण गरेको छौ । ताजाखबरबाट

कृपया सहयोग गर्नुहोला भिडियो हेरेर :

प्रतिकृया दिनुहोस्