सुनको मूल्य बुधबार घटे’को छ। छापावाला सुनको मूल्य तो&लामा एक हजार दुई सय रुपै’याँले घटेर ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरेहेको नेपाल सु’नचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार छापा’वाला सुनको मूल्य तोलामा ९८ हजार चार सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य पनि तोला’मा एक हजार दुई सय रुपैयाँले घटेर ९६ हजार सा’त सय रुपैयाँमा भइ’रहेको छ।
मंगलबार तेजाबी सु’नको मूल्य तोलामा ९७ हजार नौ सय रुपैयाँ थियो। यस्तै चाँदीको मूल्य तोलामा १३ सय ६५ रुपैयाँ’मा कारोबार भइरहेको छ।