यी ३० वटा अस्पतालमा अब पा’इनेछ कोरोनाको निःशुल्क उपचार (सूची सहित)

स्वास्थ्य तथा जनसंख्या मन्त्रा’लयले कोरोनाको उपचारका लागि थप ३० वटा निजी तथा सा’मुदायिक अस्पताल तथा मेडिकल कलेज’हरुको सूची सार्वजनिक गरेको छ ।

मन्त्रालयले बुधबार विज्ञ’प्ति जारी गर्दै तोकिएका ७ वटा प्रदेशका अस्पतालहरुमा को’रोनाको निःशुल्क उपचार हुने बताएको छ । प्रदेश १ मा नोबेल मेडिकल कलेज शिक्षण अ’स्पताल, प्रदेश २ मा नेशनल मेडिकल कलेज विरगन्ज र जानकी मेडिक’ल कलेज जनकपुर रहेका छन् ।
थप अस्प’तालको सूची यसप्रकार छ :

यो पनि पढ्नुहोस्, निषे’धाज्ञामा भारतीयलगायत तेस्रो मुलुकका विदेशी’हरुका लागि खुला गरिएका चार्टर उडानमा नेपा’लीले पनि विदेश जान पाउने भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डय’नमन्त्री भानुभक्त ढकालले यस विष’यमा गत बुधबार (वैशाख २९) मा गरेको निर्णय मन्त्रालयले बुधबार साँझ अध्यागमन विभाग र नाग’रिक उड्डयन प्राधिकरणलाई पठाएको छ । ‘नियममित उडान नभएको वर्तमान अवस्था’मा चार्टर उडान गर्ने अनुमति प्राप्त उडानहरुमा विदेशी नागरि’क र नेपाली नागरिकसमेत सबैलाई विदेश प्रस्थानको अनुमति प्रदान गर्ने भनी वैशाख २९ गते माननीय मन्त्रीस्तरमा निर्णय भएको हुँदा सोहीअनु’सार आवश्यक कायार्थ आदेशानुसार अनुरोध छ,’ मन्त्रा’लयद्वारा लेखिएको पत्रमा उल्लेख छ ।

यो निर्णयसँगै अब ने’पालमा बिदामा आएका विद्यार्थी तथा विभिन्न मुलुकमा काम गर्ने कामदारलगायत नेपाली राह’दानी भएकाले चार्टर उडान’मा विदेश जान बाटो खुला गरिएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले कान्ति’पुरसँग बताए ।

उनले दूतावास’को अनुरोधमा अब हुन लागेका चार वटा उडानबाट पनि विभिन्न मुलुक जान चाहने नेपालीले टिकट खरिद गर्न सक्ने बताए ।‘छुट्टी मनाउन नेपाल आएर रोकि’एका नेपाली’लाई पनि सजिलो पार्न खोजिएको हो,’ बुधबार साँझ सहसचिव लामिछानेले कान्तिपुरसँग भने । त्यसैगरी मन्त्रालयले जेठ १८ गतेदेखि पूर्वमा चीन, मलेसिया र पश्चिममा दोहा निय’मित उडान सुचारु गर्ने त’यारी गरेको उनले बताए । इकान्तपुरबाट

प्रतिकृया दिनुहोस्