यी कस्ता श्रीमान जसले, कोरोना पुष्टी भएकी आफ्नै गर्भवती श्रीमतीलाई बेवा’रिसे छाडे

कोरोना सं’क्रमण भएको भन्दै आफ्नै श्रीमतीलाई एक व्यक्तिले बेवा’रिसे अवस्था’मा छाडेका छन् । मेचीनगर १३ स्थित चारआली बजारमा भाडामा बस्दै आएका रिजाल थरका श्रीमानले आफ्नी दुई जिउकी श्रीमतीलाई बे’वारिसे बनाएका हुन् ।

चारआली बजारमा भा’डामा बस्दै आएका रिजाल थरका पतिले आफ्नी चार–पाँच महिनाकी ग’र्भवती पत्निलाई छो’डेर फरार भएको नगरपालिकाकी उपप्र’मुख मीना पोखरेल उप्रेतीले जान’कारी दिइन् । उनका अनुसार ती १९ वर्षीय युवतीलाई मङ्गलबार विराटनगरस्थित कोसी अस्पतालमा पिसिआर जाँच गर्दा को’रोना पुष्टि भएको थियो ।

उप्रेतीका अनु’सार उनका पति बसको सह’चालक हुन् । पतिले बेवारिसे अवस्थामा छोडेपछि सिकि’स्त अवस्थामा रहेकी उनलाई मेचीनगर १३ का वडा अध्यक्ष कृ’ष्णराज सिग्देल नगरपालिकाको एम्बुलेन्समा हालेर आइसोलेसन पु¥याएका थिए । तर गर्भवती अवस्था’मा रहेकोले ज्यानको जोखिम हुने भन्दै उपप्रमु’ख उप्रेतीले भद्रपुर अस्पताल लैजान सुझाएकी थिइन् ।

वडाध्य’क्ष सिग्देलले आफ्नो जिम्मेवारीमा ती महिलाको उ’द्धार गरी एम्बुलेन्समा मेचीनगर नगरपालिकाले बनाएको को’भिड आईसुलेसन वार्डमा लगिएको बताए । तर त्यहाँ बिरामीलाई आ’फेनो मान्छे बिना राख्न नमिल्ने भन्दै वडाध्यक्षलाई फोन मार्फत नगर प्रमुख विमल आचार्य, उपप्र’मुख मीना पोखरेल उप्रेतीलगायत कोभिड आईसु’लेसन वार्डमा कार्यरत डाक्टरले लिन न:मानेपछि अहिले बिरामी भद्रपुर मेची अस्पताल लादैगरे’को जानका’री दिए । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्