नेपालमा पत्ता लागेको भेरि’यन्ट बेलायतको भन्दा ५० प्रतिशत बढी सं’क्रामक

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रा’लयका अनुसार भारतको एउटा प्रयोग’शालामा जीन सिक्वन्सिङ गर्दा बी।१।६१७।२ भेरिअन्ट र बी।१।६१७।१ भेरिअन्ट पु’ष्टि भएको हो।

हालसम्म नेपालमा यो परिव’र्तित भाइरससहित तीन किसिमका भेरिअन्ट पुष्टि भएको मन्त्रा’लयद्वारा मङ्गलवार साँझ जारी विज्ञ’प्तिमा उल्लेख छ। विश्व स्वास्थ्य सङ्ग’ठनले मे महिनामा त्यसलाई भेरिअन्ट अफ ग्लोबल कन्सर्न भनेर वर्गीक’रण गरेको थियो। अर्थात् उसका अनुसार यो प्रकारको कोरोनाभाइरस चि’न्ताको विषय हो।

यस सन्दर्भमा इपिडेमियोलोजी तथा रोग निय’न्त्रण महाशाखाले तेस्रो भेरियन्ट यस अघि देखा परेको भेरियन्ट भन्दा ५० प्रतिशत बढी संक्रामक रहको बताएका छन् । इपिडेमियोलोजी तथा रोग नि’यन्त्रण महाशाखा प्रमुख डा।

कृष्ण पौडेलले शुरुमा बेला’यतमा पत्ता लागेको भेरियन्ट भन्दा यो भेरियन्ट ४० देखि ५० प्रतिशत बढी संक्राम&क रहेको बताए । यो भेरियन्ट २० देखि ४४ वर्ष उमेर समुहमा उच्च जो’खीम रहेको पनि उनले जानकारी दिए ।

विश्व स्वास्थ्य सङ्ग’ठनका अनुसार गत वर्षको अक्टोबर महिनामा भारतमा पहिलो पटक बी।१।६१७ भेरिअन्ट पुष्टि भएको थियो। डब्ल्यू’एचओले मे १२ तारिखमा जनाएअनु’सार त्यो दिनसम्म ४४ वटा देशमा उक्त भेरिअन्ट देखि’एको थियो।

भारतसँग खुला सीमा रहेको नेपालमा पछि’ल्लो समय तीव्र गतिमा विरामी बढ्न था’लेपछि भारतमै देखिएको भेरिअन्ट हो कि भन्ने आश’ङ्का थियो। विश्व स्वास्थ्य संगठनले भनेको छ । उक्त भेरिअन्टको प्रकृतिबारे डा। खड्काले थपे, यो मानव शरीरमा अलि धेरै सङ्क्रा’मक हुनसक्छ र एन्टिबडी विकास भइ’सकेका मान्छेमा पनि एन्टिबडीले अलिकति कम काम गर्छ भन्ने दे’खिएको छ। इताजा खबरबाट

प्रतिकृया दिनुहोस्