गायिका पूर्णकला बिसिको श्रीमानलाइ अन्तरबार्ताकै बिचमा कोरोना लागेको खबर आ’एपछि, रुन थालिन् (भिडियो सहित)

लोकप्रिय गायक खुमन अ’धिकारी र पूर्णकला बिसी अन्तरबार्तामै रहदा एक्का’सी फोन आयो,फोन आएको केहि मिनेटमै पुर्नाकलाको अनुहार बदलियो,हामीले प्रश्न गर्यौं के भयो र एक्का’सी ? पूर्णकला बिसीले भनिन “आज श्रीमानको पिसि’आर टेस्ट गरेको थियौं उहाको रिपोर्ट पोजेटिभ आएछ” सोहि क्रममा खुमन अधि’कारी आत्तिए।

पूर्णकला बि’सीको श्रीमान केहि दिन देखि बिरामी रहेछन,उनि बिरामी भएको खबर सुनाउदै गरेकी पूर्णक’लालाइ झन् कोरोना भएको खबर पाएपछि आत्तिनु स्वा’भाविक हो।पूर्णकला बिसीले भनिन ‘उच्च ज्वारो आएर औषधिले समेत न छोए पछि टेस्ट गर्दा रिपोर्ट पो’जेटिभ आयो’।

खुमन अधिका’रीले जिस्किदै भने ‘कतै तिमीलाई पनि कोरोना पो लागेको हो कि?पूर्णकला बिसी पनि जि:स्किदै नछुनु है भन्न पुगिन।उनको श्रीमान:लाइ गाह्रो भएको खबर संगै भाबुक देखिएकी पूर्णकलाले कलाका’रिताको अबस्थाको बारेमा पनि सुनाइन।स्टेज चढ्ने बेलामा सधै यस्तै कोरोनाको सास्तीले सताए’को छ। इताजा खबरबाट

हेरौ यो बिशेष कुराकानी :

प्रतिकृया दिनुहोस्