भाइरस संक्र’मणबाट आँखारोेग विशेषज्ञ प्राडा.पूज्यश्री कार्कीको नि’धन

भाइरस संक्र’मणबाट आँखारोेग विशेषज्ञ प्राडा.पूज्यश्री कार्कीको निधन भएको छ । संक्रमण पुष्टि भएपछि डा.कार्कीको नर्भिक अस्पता’लमा उपचार भइ’रहेको थियो।

स्वास्थ्यमा स’मस्या बढ्दै गएपछि १० दिनदेखि आइसियूमा उपचारत डा. कार्कीको आज बिहान नि’धन भएको अस्पतालले जनाएको छ । उहाँ विगत एक दशकदेखि किष्ट मेडि’कल कलेजमा आँखा रोग विभागको प्रमुखमा का’र्यरत हुनुहुन्थ्यो । उहाँका श्रीमान् मिलेस सिजापती पनि डाक्टर नै हुनुहुन् । हेल्थपाटिबाट

यो पनि, सङ्क्र’मणबाट एक पत्रकारसहित सातको मृ’त्यु
सङ्क्रमणबाट एक पत्रकारसहित सातजनाको मृ’त्यु भएको छ । गए रातिदेखि बिहान ६ बजेसम्ममा बुटवलस्थित लुम्बि’नी प्रादेशिक अस्पतालमा चार र भैरहवास्थित भीम अस्पतालमा तीन जनाको मृ’त्यु भएको हो ।

बुटवलस्थित विशेष अस्पतालमा उपचार’रत रुपन्देहीका पत्रकार हिक्मत चौधरीको उपचारकै क्रममा मृ’त्यु भएको छ । गत वैशाख २५ गतेदेखि विशेष अस्पतालमा उपचा’ररत तिलोत्तमा–५ स्थायी घर भएका ६१ वर्षीय पत्रकार चौधरीको आज बिहान मृत्यु भएको हो । चौधरी विगत १५ वर्षदेखि रेडियो लुम्बिनीमा आब’द्ध हुनुहुन्थ्यो ।

अस्पता’लका प्रवक्ता डा विष्णु गौतमका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा तिनाउ–६ पाल्पा’की ६० वर्षीया महिला, बुटवल–१३ का ५२ वर्षीय पुरुष र बुटवल–७ का ६० वर्षीय पुरुषको आज मृ’त्यु भएको हो ।

यस्तै ओमस’तिया रुपन्देहीका ५७ वर्षीय पुरुष, परासीका ४६ वर्षीय पुरुष र लुम्बिनी सांस्कृ’तिक नगरपालिकाका ४५ वर्षीय पुरुषको पनि सङ्क्रमणबाट मृत्यु भएको भीम अस्पता’लका प्रवक्ता नारायण पोखरेलले जान’कारी दिनुभयो । इताजाखबरबाट

प्रतिकृया दिनुहोस्