घट्यो सुनचाँदीको मूल्य

बुधबार नेपाली बजारमा सु’नचाँदी दुबैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासं’घका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँले र चाँदी प्रति’तोला २० रुपैयाँले घटेको हो ।

महा’संघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको छ भने तेजा’बी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ का’यम भएको छ । त्यस्तै यता चाँदी भने गत मंगलबारको तुलनामा प्रतितोला २० रुपैयाँले घट्दै आज एक हजार ३७० रुपैयाँमा कारो’बार भइरहेको छ ।

यो पनि प’ढ्नुहोस्,१९ को दोस्रो लहर निषेधा’ज्ञामा समेत दैनिक उपभोग्य वस्तु खाद्यान्न, नुन तेल दाल चाम लगायत पेट्रोलियम पदार्थको आपूर्ति नरो’किएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । गत वैशाख १६ गतेदेखि निरन्तर जारी निषेधा’ज्ञाको बाबजुद पनि अन्तरदेशीय आपूर्ति व्यवस्था सहज रहेको र आवश्यक खाद्यान्न, नुन, तेल, दाल चामल लगायत पेट्रोलि’यम पदार्थको निरन्तर आपूर्ति भइरहेको मन्त्रा’लयले जनाएको हो ।

यस्तो आपूर्ति नि’षेधाज्ञाकै बीच अधिकतम ४९३ मालबाहक कन्टेनर (ट्रक) विभिन्न नाका गरि नेपाल प्रवेश गरेको मन्त्राल’यको भनाइ छ । मन्त्रालयका अनुसार गत वैशाख १५ गतेदेखि जेठ ३ गतेसम्म कुल ४९३ माल’वाहक कन्टेनर नेपाल प्रवेश गरेकोमा वीरगन्ज नाकाबाट अधिकतम १८३ कन्टेनर, जोगबनी नाकाबाट १५४, बेलहिया नाकाबाट १२२, जमुनाहा नाकाबाट २९ र त्रिनगर नाका’बाट ५ वटा मालबाहक कन्टेनर विभिन्न सम’यमा नेपाल प्रवेश गरेका छन् ।

अतिरिक्त मेसिनरी माल’सामान, उद्योग कलकारखानामा प्रयोग हुने कच्चा पदार्थ, गार्मेन्ट, लत्ताकपडा लगायतका सामान’हरुबाहेक दैनिक उपभोग्य वस्तु’हरुको आयातमा कुनै कमी आएको छैन । निर्वाध आपूर्ति व्यवस्था सहज रहेको छ । गएको १५–१६ दिनमा मात्र अधिकतम दैनिक अत्यावश्यक माल वस्तु बोकका ४९३ कन्टेनरहरु नेपाल प्रवेश गरेका छन्,’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रा’लयका प्रवक्ता नारायणप्रसाद रेग्मीले भने, ‘त्यति मात्र होइन अहिलेकै अवस्थामा हामीसँग ५–७ महिनालाई पुग्ने खा’द्यान्न लागयत दैनिक उपभोग्य वस्तुहरुको स्टक (मौज्दात) समेत रहेको छ ।

त्यसैले कसैले पनि दैनि’क उपभोग्य वस्तुलाई लिएर चिन्तित हुनुपर्ने आवश्यकता छैन । सरकारले त्यसको व्य’वस्था गर्छ,’ रेग्मीले भने ।
त्यसो त निषेधाज्ञाकै बीच पनि निरन्तर सहज आपूर्ति भइरहेका बेला यता दैनिक उपभोग्य वस्तुको मौज्दा’तसमेत निकै राम्रो रहेको मन्त्रालयले जनाएको छ ।

कुन वस्तु’को कति छ मौज्दात ?
मन्त्रालयको तथ्या’ङ्क अनुसार जेठ ३, २०७८ सम्म खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि’मिटेडसँग १० हजार ४८८ मेट्रिक टन चामल, १५ हजार ९१९ मेट्रिक टन धान र १ हजार २६६ मेट्रिक टन गहुँ मौज्दात रहेको छ । यसमा थप ५ हजार मेट्रिक टन चाम’ल अहिले खरिद प्रक्रियामै रहेको र चाँडैनै खरिद गरी नेपाल ल्याइने मन्त्रा’लयले जनाएको छ ।

हाल खा’द्यसँग रहेको १० हजार क्वीन्टल चामल मध्ये सुगम जिल्लाहरुमा ७९ हजार २७.७० क्वीन्टल र २४ दुर्गम जिल्लाहरुमा २५ हजार ८६१.१४ क्वीन्टल रहेको मन्त्रा’लयले जनाएको छ ।

नुन त’था चिनी
मन्त्रालयका अनुसार हाल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग आयोडिनयुक्त नुन एक लाख ५३ हजार ३३ मेट्रिक टन मौज्दात रहेको छ । यसले आयात नभएको अवस्था’पनि घटिमा ९ महिनासम्मको बजार माग धान्न पुग्ने मन्त्रालयको भनाइ छ । यद्यपी नुनको आपूर्तिमा कुनै समस्या नआउने मन्त्रा’लयले बताएको छ ।

त्यस्तै, चि’नीको हकमा हाल साल्टसँग ७१२.७५ मेट्रिक टन मात्र चिनी मौज्दात रहेकोमा, निजी क्षेत्रसँग करिब ५० हजार मेट्रिक टन चिनी रहेको र आपूर्ति व्यवस्था’समेत नियमित रहने हुँदा समस्या नआउने मन्त्रालयले बता’एको छ ।

पेट्रो’लियम पदार्थ
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाना पकाउने एलपी ग्याससहित पेट्रोल, डिजेल, म’ट्टितेलको निरन्तर आ’यात भइरहेको र आवश्यक मात्रामा मौज्दात समेत रहेको बताएको छ ।

नेपाल आयल निगम’का अनुसार हालसम्म पेट्रोलियम पदार्थ एवं खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यव’स्था नियमित र सहज रुपमा भइरहेको छ । आयातमा कुनै अवरोध वा समस्या छैन । निगमका अनुसार मोति’हारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट अहिले पनि नियमित रुपमा डिजेल आया’त भइरहेको छ भने,

हा’लसम्म पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन समेत गरि कुल ५१ ह्जार ५६६ किलोलिटर पेट्रो’लियम पदार्थ निगमसँग मौज्दात रहेको छ । त्यस्तै खाना पकाउने एलपी ग्यास जेठ २ गते मात्र अधिकतम १० हजार ९५० मेट्रिक टन आयात भइ बिक्री वितरण गरिएको निगमले जना’एको छ । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्