घट्यो अमेरिकी डलरको मूल्य, कुन देशको मूल्य कति ?

मंगलबार (जेठ ४) एक अ’मेरिकी डलरको खरिददर ११६.८४ रुपैयाँ र बिक्रिदर ११७.४४ रुपैयाँ काय’म भएको छ । अघिल्लो दिन एक डलरको खरिददर ११६.९६ रुपैयाँ र वि’क्रिदर ११७.५६ रुपैयाँ थियो । पछिल्लो समय अमे’रीकी डलरको मूल्य घटिरहेको छ । यस्तै एक युरोको खरिददर १४२.०५ रुपैयाँ र बि’क्रिदर १४२.७८ रुपैयाँ रहेको छ ।

यस्तै जापा’निज १० यनको खरिददर १०.७० रुपैयाँ र बिक्रिदर १०.७६ रुपैयाँ भएको छ । यता कतारियन एक रि’यालको खरिददर ३२.९ रुपैयाँ र बिक्रिदर ३२.२५ रुपैयाँ छ । दक्षिण कोरियन १०० वनको खरिददर १०.२८ रुपैयाँ र बि’क्रिदर १०.३३ रुपैयाँ रहेको छ ।

प्रतिकृया दिनुहोस्