काठमाडौंमा बुधबार विहान भूकम्पको दोस्रो धक्का महसु’स गरिएको छ । िवहान ८ बजेर २६ मिनेट जाँदा लमजुङ्ग नै केन्द्र विन्दु भएर दाेस्राे भूकम्प गएका राष्ट्रय भू’कम्प मापन केन्द्रले जनाएकाे छ । आज विहान ५ बजेर ४२ मिनेट जाँदा लम्जुङ केन्द्र विन्दू भएर भू’कम्प गएको थियो । यी दूवै गाेरखा भूकम्पकाे परा:कम्प भएकाे बताइएकाे छ।
यसै भूकम्प:का कारण लम्जुङमा सात वटा घर भत्केका छन् । भूकम्पले घर भत्किँदा चोट लागेर चारजना गाउँले घा’इते भएका छन् । प्रहरीका अनुसार मस्र्याङदी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङ र ८३ वर्षीया खवकुमारी पाण्डे घा’इते भएकी छिन् । अर्का एकजना घा’इतेको नाम खुलेको छैन ।
एकाबिहानै आएको भूकम्पले घा’इतेको संख्या केही बढ्न सक्ने सम्भावना रहेको प्रहरीले बताएको छ । भूकम्पको धक्का पोखरा, तनहुँ, गोरखा, चितवन, धादिङ, काठमाडौंलगायत क्षेत्रमा पनि म’हसुश गरिएको छ।
यो पनि, लमजुङको भुलभुलेमा आज बिहान लगातार दुईप’टक भूकम्प गएको छ। आज बिहान ५ बजेर ४२ मिने’टमा ५.८ म्याग्निच्युडको भूकम्प गएको उक्त ठाउँ’लाई केन्द्रबिन्दु बनाएर फेरि ८ बजेर २६ मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ। भूकम्प’को धक्का पोखरा, तनहुँ, गोरखा, चितवन, धादिङ, काठमाडौंलगायत क्षेत्रमा पनि मह’सुश गरिएको छ।
भूकम्पले घर भत्किँ’दा विभिन्न स्थानका चार जना घा’इते भएका छन् । घाइते हुनेमा बेँसीशहर नगरपालिका–६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं ११ चितीका ८३ वर्षीय खकाकु’मारी पाण्डे, वडा नं ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मस्र्याङ्दी गाउँपलिका–६ ठुलीबेँसीका २२ वर्षीय गोविन्द्र अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय ल’मजुङले जनाएको छ । प्रहरीका अनुसार उनीहरुमध्ये खुशीमाया र गोविन्द भने भाग्ने क्रममा चोट लाग्न पुगी घाइ’ते भएका थिए ।
घाइते’हरुको जिल्ला अस्पताल लमजुङमा उप:चार भइरहेको छ । उनीहरुको टाउको, हात’खुट्टालगायतका शरीरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश मिश्रले बताउनुभयो । घाइते उमा घरमै सुतिर’हेको अवस्थामा भूकम्प जाँदा घर भत्किएर शरीरको आधा भाग नै पुरिएको थियो । त्यसपश्चात् स्थानीयवासीले उद्धार गरेर एम्बुलेन्स’मार्फत जिल्ला अस्पताल पु¥याउन सफल भएको तर प्रहरीलाई बेलैमा खबर गर्दासमेत नआएको स्थानीय:वासीको गुना’सो छ ।
उमासहित उहाँ’की छोरी श्रृती गुरुङ पनि सोही स्थानमा सुतिरहे पनि उनी भने मर्निङवाक जाने भनेर हिँडेको एक मिनेटमै भू’कम्प गएको थियो । श्रृती मर्निङवाक जाने भनेर घरबाट हिँडेकाले घा’इतेबाट जोगिएको उहाँले बताउ’नुभयो । श्रृतीले भन्नुभयो, “घरमा ममी र म मात्र थियौँ, बाबा कामको सिलसिलामा मनाङमा हुनुहुन्छ, अब घर भत्कि’यो कता कसरी बस्ने भइहेको छ ।”
प्रहरी निरीक्षक मिश्रका अनुसार भूकम्पले घाइ’ते उनीहरुको घरसहित बेँसीशहर–१ का शम्शेर परियार, वडा नं ३ रानीकुवाका दीपक बराल, नवीन बराल, गोरे क्षेत्री, वडा नं ६ मकैडाँ’डाका लक्ष्मी अधिकारी, तुलबहादुर अधिकारी, टेकबहादुर अधिकारी, मस्र्याङ्दी–३ तरापुका बासुदेव खत्री”को घरमा क्षति पुगेको छ । त्यस्तै मध्यनेपाल नगरपालिका–७ का तीर्थराज घिमिरे, बेँसीशहर–६ कै धीरबहादुर रिमाल, बुद्धिबहादुर रिमालको घरमा क्षति पुगेको छ । यी अधि’कांश घरहरु ढुङ्गामाटा र जस्तापाताको छानोबाट बनेको प्रहरीले जनाएको छ । त्यस्तै थप अन्य विस्तृत जान’कारी प्राप्त हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।
लमजु’ङसहित छिमेकी जिल्ला मनाङ, कास्की, गोरखालगायतका जिल्लामा समेत ध’क्का पुगेको बताइएको छ । जिल्लामा भने अझै पटकपटक भूकम्पको पराकम्पन जाने क्रम जारी रहेको छ । यसरी पटकपटक भूकम्पको धक्का गइरहेकाले यहाँका स्थानीय’वासी घरबाहिर सडक र खुला ठाउँमा निस्कि’एर बसेका छन् । त्यस्तै कोरोना सङ्क्र’मणका बेला मानिस:हरूको मास्कबिना भीडभाड देखिन्छ । यसले गर्दा सङ्क्र:मणको जोखि’मसमेत बढेको छ । इताजा खबरबाट