अकस्मात् उडान बन्द हुँदा पूरा भएन परिवारसंग भेट्ने अन्तिम इच्छा, परदेशमै गयो ज्यान

यूएईमा एक नेपालीको मृ त्यु भएको छ। क्या’न्सर रोग’बाट पी’डित रुपन्देहीका राम’सजीवन केवतको मृ’त्यु भएको हो।

बिरामी परेपछि उनले गत १७ अगष्टमा स्वदेश फ’र्किनका लागि नेपाल एयर’लाइन्सको चार्टर्ड जहाजको टिकट लिएका थिए। तर, नेपाल सरकारले अ’कस्मात चार्ट’र्ड उडान रद्द गरे’पछि उनी स्व’देश फर्किन पाएका थिएनन्।

क्यान्स’रबाट ग्रसित रामस’जीवनले नेपाल फर्केर छोरा’छोरी र घरपरिवार भेट्ने आफ्नो अन्तिम इच्छा भएको बताउँदै आएका थिए। तर, जहाज रित्तो फर्कि’एपछि उनी उतै अस्ता’एका छन्।

अकस्मा’त सीसी’एमसीले नेपालमा कोरोना’को संक्र’मण बढिरहेको र विदेशबाट फर्किने’हरुका लागि आवश्यक क्वारेन्टिनको व्य’वस्था भइनसकेको भन्दै उडानहरु रद्द गरेप’छि नेपाली ल्याउन दुब’ई पुगेको जहाज त्यहाँ’बाट रित्तै काठ’माडौँ फर्किएको थियो। उन’को यूएईको अलऐनको अस्पतालमा ज्यान गएको हो। – डिसी नेपाल

प्रतिकृया दिनुहोस्