का’लोमोसो दलेर टिकटक बनाउनेलाइ सचिनका बुवा तेजेन्द्रको कडा जवाफ, सचिनले पनि यस्तो भने(भिडियो हेर्नु’होस)

भिडियो समाचारको अ’न्त्यमा छ सङ्खुवासभामा निर्माण भइरहेको अरुण तेस्रो जलविद्युत् परियो’जनामा हमला भएको छ । भारतीय नि’र्माण कम्पनी सतलजले ठेक्का पाएको ९०० मेगावाट बिद्धुत निकाल्न सक्ने क्षमताको उक्त जलविद्युत् परियो’जनामा त्यहाँ कार्यरत मजदुरहरुले हमला गरेको बता’इएको छ।

उक्त परियो’जनामा काम गर्ने एक मजदुरको सुरुङभित्र मृ’त्यु भएपछि क्षतिपूर्तिको माग गर्दै आ’योजना स्थलका निर्माण सामग्रीमा मजदुरहरुले तो’डफोड गरेको समाचार स्रोतले जनाएको छ । बुधबार बिहान साढे ८ बजे सुरुङभित्र बारुद राख्ने गर्ने क्रममा मा’थिबाट खसेको ढुङ्गाले लागेर कञ्चनपुर शुक्ला’फाँट नगरपालिका–१२ का ३७ वर्षीय कृष्ण रानाको मृ’त्यु भएको थियो भने सोही स्था’नका ५० वर्षीय मिठु राना घाइते भएका थिए।

विद्युत् गृह निर्मा’णको जिम्मेवारी पाएको पटेल इञ्जिनीयरिङ लिमिटेडले जिम्मेवारीबाट पन्छिन खोजेको भन्दै काम’दारहरुले कम्पनीका ४२ वटा गाडी तथा जेसीबी तोड’फोड गर्नुका साथै २७ वटा भवनमा आगजनी गरेका थिए । त्यस्तै काम’दारहरुले वस्तु उत्पादन गर्ने अत्याधुनिक मेसिन र सुरुङ भित्र हाल्ने पाईप तो’डफोड गरेका थिए ।

प्रहरी प्रशासनले आन्दो’लनरत कामदारहरुलाई नियन्त्रण गर्न सकेको थिएन । कामदारहरु आ’क्रोशित भएपछि नि’र्माण कम्पनीले रु ५० हजार क्षतिपूर्ति दिने भने पनि मजदुरहरुले रु ५० लाख बीमा रकम हुने भन्दै सो रक’मको माग गरेको मृ’तकका भाइ रामस्वरुप रानाले बताए। मजदुरले ठुलो संख्यामा गाडी’माथि जामला गर्ने र भ’वनमा आगजनी

गर्ने क्रम सुरु भए’पछि भने मजदूर र सतलजको बीचमा सहमति भएको जनाइएको छ । सहमतिमा अवरुद्ध भएको आयोजनाको काम सञ्चालन गर्न सतलज कम्पनी र सरो’कारवाला निकायसँग छलफल पछि मृतकका परिवा’रलाई सतलजले ३० लाख, सीडी इन्फ्रा निर्मा’णले ५ लाख र मजदुरहरुबाट प्रतिव्यक्ति ५-५ हजार जम्मा गरेर ५ लाख रकम जुटाई ४० लाख क्षती’पूर्ती दिने गरि सहमति भएको त्यहाँका मजदु’रहरुले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्