नेपालमा कोरोनाको तेस्रो लहर आउने विज्ञहरुको चेता’वनी, बालबालिका उच्च जो’खिममा पर्ने

अहिले नेपालमा महा’मारीको दास्रो लहर चलिरहेको छ । दोस्रो लहरको महामा’री तिब्र गतिमा बढिरहेको बेलामा फेरी तेस्रो लहरको चेता’वनी दिइएको छ । नेपालमा भाइ’रसको तेस्रो लहर आउने र त्यसले अब बालबालिकालाई प्रभाव पार्ने चेता’वनी दिइएको छ । विज्ञहरुले आफ्ना बालबालबालिकालाई जोगा’उन सुझाव दिएका छन् ।

पहिलो चरणको महा’मारीमा वृद्ध अवस्थाकाहरुलाई वढि जोखि’म देखिएको सं’क्रमण दोस्रो लहरमा युवा पुस्ता प्रभा’वित भए । अहिले युवाको मृ’त्यु धेरै देखिएको छ । संक्र’मित हुनेको दर पनि युवाको बढि छ । अब तेस्रो लहरले बालबालिकालाई धेरै प्र’भाव पार्ने बताइएको छ । विज्ञहरुले सम्भा’वित तेस्रो लहरसँग सामना गर्न तयारी थाल्न नेपाल लगायतका मुलुक’लाई सुझाव दिएका छन् ।

भाइरसले स्वरुप प’रिवर्तन गरिरहेको भन्दै उनले नेपालमा पनि तेस्रो लहर चाँडै सुरु हुन सक्ने बता’एका छन् । भारतलगायत विश्वभरकै तथ्यां’कलाई आधारमा मानेर विज्ञहरुले नेपालमा अक्टोबर÷नोभेम्बरमा तेस्रो लहर आउने दाबी गरेका हुन् । तेस्रो लहरमा बालबालिकासहित खोप नलगाएकाहरू बढी जो’खिममा पर्न सक्ने चेता’वनी दिइएको छ ।

यसै क्रममा भारतमा कोरोना महा’मारीको तेस्रो लहर चल्ने निश्चित रहेको त्यहाँका वैज्ञा’निकहरूले बताएका छन्। सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार वैज्ञानिक विजय राघवनले नै यस्तो प्रक्षे’पण गरेका हुन्। यतिखेर कोरोना भाइरसको फैलावट विश्ले’षण गर्दा अब भारत महामा’रीको तेस्रो लहरमा लपेटिने निश्चित भएको उनले बताएका छन्।

त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आयो’जना गरेको पत्रकार सम्मे’लन क्रममा राघवनले भनेका छन्‌, ‘तेस्रो लहर आउने मिति नै त हामीलाई थाहा छैन, तर अब को’रोना प्रोटोकल निरन्तर पालना गर्दै महा’मारीको तेस्रो लह’रसँग जुध्न तयार भएर बस्नुपर्छ।’

भाइरसको नयाँ म्यूटेन्टसँग मुका’विला गर्न अब कोरोना भ्याक्सिन पनि अद्या’वधिक हुन जरुरी रहेको उनले बताएका छन्। मानिसहरूले अपनाएको सा’वधानीले पनि उत्परिवर्तन भाइरस संक्र’मण फैलावट रोक्न नसकिएको राघवनले उल्ले’ख गरेका छन्।

उनले भनेका छन्, ‘हामीले कोभिड प्रोटोकल पालना गर्दै भ्याक्सिन लगाउनुपर्छ। यस भाइसरबारे वैज्ञानिकहरूले अनुस’न्धान गरिरहेका छन्। भाइरसमा भइरहेको बद’लाव पहिचान गर्न खोजिरहेका छौँ, अब यससँग जुध्न मानिसहरू तयार भएर बस्दा हुन्छ।’

भारतको गृह मन्त्रालयले पनि बेंगलुरु, चेन्नई, कोझिकोड, इर्नाकुलम, थिसुर, मल्लापुर (केरल), गुरुग्राम र पटनामा अघि’ल्ला दुई सातायता भाइरस संक्र’मण तीव्र भएको जानकारी दिएको छ। यसले पनि भारतमा कोरो’नाको तेस्रो लहर शुरु भएको पुष्टि गर्न सकिने स्थिति छ।

त्यहाँको स्वास्थ्य विभा’गका संयुक्त सचिव लव अग्रवालले भनेका छन्, कर्नाटक, केरल, आन्ध्र प्रदेश, तमिलनाडु, पश्चिम बंगाल, महाराष्ट्र र बिहा”रमा हरेक दिन कोरोना संक्रमण मामिला बढोत्तरी भइरहेको छ, महाराष्ट्र, कर्नाटक, आन्ध्र प्रदेश, दिल्ली र हरियाणामा पनि संक्रमणपछि ज्यान गु’माउने क्रम वृद्धि भइरहेको छ।

भारतको नीति आयोगका सदस्य डा. वीके पालले संक्र’मण जनावरबाट नभई मा’नवबाट मानवमा फैलिरहेकाले अवस्था चि’न्ताजनक भएको बताएका छन्। इताजा खबरबाट

प्रतिकृया दिनुहोस्