युवतीले जिम्न्यास्टिक गरेको यो भिडियो ७ करोड बढीले हेरे, बन्यो भा’इरल (भिडियो हे’र्नुहोस)

मानिस हरु आफ्ना दैनिक क्रि’याकलप हरु सामाजिक सञ्जालका विभिन्न माध्य’मबाट बाहिर ल्याउने गर्छन् । सामाजिक स’ञ्जालको राम्रो सदुपयोग गर्ने हरुका लागि आफ्नो प्र’तिभा देखाउने राम्रो प्ल्याट फर्म बनेको छ ।

कसैले टिक टक, कसैले फेसबुक त कसैले युटुब मार्फत् आफ्नो क्रियाकलाप पोस्ट गरि’रहेका हुन्छन् । त्यस्तैमा एउटी युवतीले जिम्न्या’स्टिक गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । युट्युव शर्ट भिडियोमा उक्त भिडियो भा’इरल बनेको हो ।

पुरुष हरुले मात्र त्यस्तो साह’सिलो र पावरफुल क्रियाकलाप गर्न सक्छन् भन्ने मान्यतालाई चिर्दै उनले साँच्चीकै गतिलो उदाह’रण दिएकी छिन् । उनको उक्त भिडियो ७ करोड बढीले हेरे’का छन् ।

मात्र १० से’केण्ड रहेको उक्त भिडियो १ महिना अघि मात्र अपलोड गरिएको छ । सेलिब्रेटी ग्यालेरी नामको युटुब’मा अपलोड गरिएको सो भिडियोमा १२ लाख बढी लाईक र २ हजार बढी क’मेन्ट रहेका छन् । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्