‘भ्वाइस अफ नेपाल’ पछि सन्जु झण्डै डि’प्रेसनमा ,बल्ल भ्वाइस अफ नेपालबारे मुख खो’लिन् (हे’र्नुहोस् भिडियो)

‘द भ्वाइस अफ नेपाल’को ब्याटल राउ’न्डसम्म पुग्न सफल सन्जु मोक्तान बाहि’रिएपछि यतिबेला एकदमै चर्चामा छिन् ।उनी बाहिरिएपनि उनको पर्फर्मेन्स र उनको नाममा एकदमै सका’रात्मक प्रति’क्रियाहरु यततत्र सर्वत्र फैलिरहेको छ ।

सन्जुको भक्तपुरमा जहाँ उनको नि’वास छ त्यहि गएर अन्तर्बार्ता लिएका छौ र आजको यश शृङ्ख’लामा सोही पेश गर्दछौ ।सन्जुको मिउजिकल करियर र भाबि योजना उपर आजको अन्त’र्बार्ता केन्द्रित छ ।ब्याटल राउ’न्डबाट आउट हुदा त अवश्य मन रोयो नै तर देश बिदेश र आफन्तजनबाट अत्याधिक साथ सपोर्ट पाइ’रहदा भने खुसि भएको उनी बताउँछिन् ।

एकदमै इमा’न्दार र सिधा ,कहिलेपनि नकारात्मक क्रियाकलाप नगर्ने र एकदमै मिजासिलि स्वभा’वकि सन्जु भएको आमाले बताउनुभयो ।आमा बताउनुहुन्छ कि सन्जुले केही भनेको भन्दा दस गुणा बढि आफुले दिएको र अभावको कहि’लेपनि महसुस हुन नदिएको उहाँ बताउ’नुहुन्छ ।

ब्याटल राउ’न्डमा रबि र सन्जुले गाईरहदा आफ्नो छोरिको नाताले सन्जुले जिते हुन्थ्यो भन्ने लागेपनि मानव’ताको हैसियता रबिको दुख कष्ट हेर्दै गर्दा जो को’हिले जिते पनि आफू खुसि हुने आमाले बताएकि थिइन् ।घरमा सन्जु मात्रै एकल छोरी हुन् र ज्वाइँ भने एक्दमै व्यव’हारिक र तडक’भडक गरेर नहिड्ने खालको र हाम्रो परि’वारमा सहजै घुलमिल हुने खालको चाहिने उहाँ बताउ’नुहुन्छ ।घरज्वाई हैन छोरिको मनमा बस्ने चहि हुनपर्यो भन्दै ठ’ट्यौलि पनि चल्यो ।

सन्जु सानै देखिनै ए’कदमै ट्यालेन्ट थिइन ,एसएलसि साथै प्लस टु मा स्कुल र स’गसगै कलेज टप सम्म गरेकि सन्जुको सांगीतिक यात्रा मात्रै नभई पठनपाठनमा पनि उतिकै रुचि र सफल’तानै सफलता पाउदै आएकि छिन् । ब्लाईन्ड अडिसन को नतिजा टिभिमा आउनै नपाउदै सन्जु ब्याटल राउण्ड’बाट आउट भैसकेको थिइन् ।

अडिसन धेरै अघि लिइयो तर टि’भिमा धेरै पछि दे’खाउदा दुखि त छदै थियो उता ब्याटल रा’उन्डबाट नि आउट भैसक्यो तर अडिसननै टिभिमा नआउदा हदस’म्मको दुख लागेको र सन्जु लगभक डि’प्रेसनको सिकार नै भएको थिइन् ।भोट र साथ दिने दर्शकहरुले पनि पा’रदर्शी ढंगले कहाँ गर्न पाए होलान् र ।

हेर्नुस् भि’डियो सामाग्री:

प्रतिकृया दिनुहोस्