केहि मिनेटको अन्तरालमा जन्मिएका जु’म्ल्याहा दाजुभाईले एकै’पटक संसार छो’डेर गए

महा’मारीको यो लप्कोले मिरूतस्थित सेन्ट थोमस स्कुलका शिक्षक ग्रेगोरी रेमन्ड राफेलको घर’लाई पनि छोयो। उनका जुम्ल्याहा दुई छोरालाई अप्रिल २४ मा ज्वरो आयो। दुई दा’जुभाई संगै जन्मिए । उनीहरुले जि’वन पनि संगै विताए अनि यो संसार पनि संगै छोडे । जुम्ल्याहा जन्मिएका दाजुभाईको एकै पटक निध’न भएको हो । ग्रेगरी रेमन्ड राफेलले २३ अप्रिल, १९९७ मा जुम्ल्याहा जन्मा’एका दुई सन्तानले एकैपटक संसार छो’डेका हुन् ।

अहिले खु’सीसाथ दुई छोरालाई अस्पतालवाट घर ल्याएका उनीहरुको घरमा दुई’वटा दियो संगै निभ्यो । तर यसको ठीक २४ वर्षपछि अप्रिल २४ तारि’खका दिन ती दुवै छोरा एकसाथ बि’रामी परे र साथै यही मे १४ का दिन दुवैले एक’साथ संसार छाडे। अनौठो अर्को संयोग पनि के भने अप्रिल २४ मा जन्मिएका उनीहरुको स्वास्थ्यमा खरा’बी पनि जन्मदि’नकै दिन आएको थियो ।

रेमन्डका अ’नुसार उनका जुम्ल्या’हा छोरा जोफ्रेड वर्गिज र राल्फ्रेड जोर्ज ग्रेगरीले हालै २४औं वार्षिकोत्सव मनाइ’रहेका बेला उनीहरुको स्वास्थ्यमा सम’स्या आएको हो । उनीहरु जिवि’त छँदा पनि सबै काम संगै गर्थे । उनीहरुको सबै बानी पनि उस्तै थियो । संगै पढ्ने संगै काम गर्ने उनीह’रुले अध्ययन पनि सँगै गरे, यतिसम्म’ कि दुवैले सँगै कम्प्युटर इन्जिनियरिङ पूरा गरे भने रोजगारी पनि एकै ठाउँ हैदर’बादमा गरिरहेका थिए।

रेमन्डले भने, ‘अनि उनीहरू बि’रामी पनि एकसाथ भए भने संसारबाट पनि सँगै बिदा भए।’ जन्मदिनको दिन अचा’नक स्वास्थ्यमा खराबी आए’पछि अस्पताल लगीएको उनीहरु दुवै संक्रमित भएको अस्पतालले रिपोर्ट दिएको थियो । उनीहरु त्यही रि’पोर्ट हातमा लिएर पनि डराइरहेका थिए । कतै दुखद् घट’ना पनि संगै त हुँदैन ? नभन्दै उनीहरुको जिव’नमा त्यस्तै भयो । उनको मनले भनि’रहेको थियोे– एक जनालाई केही भयो भने अर्को पनि बाँच्नेवा’ला छैन।

अब राल्फ्रेड पनि बाँच्ने छैन जब डाक्ट’रले भने यसको केही घण्टापछि राल्फ्रेड पनि बि’तेको खबर आयो। उनले भनिन्, ‘दुवै जनाले हैदर’बादबाट कोरिया र जर्मनी जाने यो’जना बनाएका थिए। हे भगवान् मलाई यस्तो सजा’य किन दिनुभयो’। इताजा खबरबाट

प्रतिकृया दिनुहोस्