घट्यो अमेरिकी डलरको मूल्य, कुन देशको मुद्राको मूल्य कति ?

मंग’लबार (जेठ ४) एक अमेरिकी डलरको खरिददर ११६.८४ रुपैयाँ र बिक्रिदर ११७.४४ रुपैयाँ काय’म भएको छ । अघिल्लो दिन एक डलरको खरिददर ११६.९६ रुपैयाँ र विक्रिदर ११७.५६ रुपैयाँ थियो । पछिल्लो समय अमेरिकी डलरको मू’ल्य घटिरहेको छ ।

यस्तै, एक युरो’को खरिददर १४२.०५ रुपैयाँ र बिक्रिदर १४२.७८ रुपैयाँ रहेको छ । यस्तै जापानिज १० यनको खरि’ददर १०.७० रुपैयाँ र बिक्रिदर १०.७६ रुपैयाँ भएको छ । यता, कतारियन एक रियालको खरिददर ३२.९ रुपैयाँ र बि’क्रिदर ३२.२५ रुपैयाँ छ । दक्षिण कोरियन १०० वनको खरिददर १०.२८ रुपैयाँ र बि’क्रिदर १०.३३ रुपैयाँ रहेको छ ।

यो पनि, नेपाल लाइफ इन्स्यो’रेन्स कम्पनीले ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सावधि’क जीवन बीमा ल्याएको छ । १८ देखि ७० वर्ष सम्मको कुनै पनि स्वस्थ व्यक्तिले बीमा गर्न सकिने नौलो सुरक्षित जीवन बीमा योजनामा आम्दानीको आधारमा अधि’कतम बीमाङ्क छनोट गर्न सकिने कम्प’नीले जनाएको छ ।

यस बीमा योजना अन्त’र्गत बीमितले बीमालेख चालु रही बीमा अवधि समाप्ति मितिसम्म बिमित जीवित रहेमा ‘बीमाले’खमा उल्लेख भएको बीमाङ्क रकम र आर्जि’त बोनस’ बीमा अवधि समाप्तिमा एकमुष्ट प्रदान गर्नेछ । त्यसैगरी, बीमालेख चालु रही बीमा अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखि’महरू बाहेक) बीमितको मृत्यु भएमा ‘बीमाङ्क रकम र आर्जित बोनस’ एकमुष्ट प्रदान गर्ने क:म्पनीले उल्लेख गरेको छ ।

यदि दुर्घटना मृ’त्यु लाभ सुविधा थप लिएको छ भने चालु बीमालेख अन्त’र्गत बीमा अवधि भित्र बीमितको दुर्घ’टनाको कारणबाट मृ’त्यु भएमा ‘बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम, दुर्घ’टना मृ’त्यु लाभ सुविधा वापतको बीमाङ्क रकम र आर्जित बोनस रकम’ एकमुष्ट भुक्ता’नी पाइनेछ ।

त्यसैगरी दु’र्घटना मृ’त्यु लाभ तथा अपाङ्ग अशक्त सुविधा लिएको छ भने बीमालेख चालु रही बीमा अवधि भित्र बीमितको दु:र्घटनाको कारण&बाट स्थायी अङ्गभङ्ग भई स्थायी अशक्तता भएमा ‘बाँकी बीमाशुल्क भुक्तानीमा पूर्ण छुट दिनुका साथै अ’पाङ्ग अशक्त सुविधा बराबर रकम मासिक १२० समान किस्ता’ मा अपाङ्ग अशक्त बीमि’तलाई भुक्तानी उपलब्ध गराइने कम्पनी’ले जनाएको छ ।

यस नौलो सुर’क्षित जीवन बीमा योजना अन्तर्गत वार्षिक रुपमा बीमाशुल्क भु’क्तान गर्दा कम्पनीले १% सम्म छुट प्रदान गर्नेछ । बीमितको आवश्यकता तथा सुविधालाई मध्यनजर गर्दै यस बीमा यो’जनामा ३ वर्षको बीमाशुल्क भुक्तान गरी ३ वर्ष पुरा भइसकेपछि समर्पण मूल्य प्राप्त हुने तथा बीमाले’खलाई धितो राखि समर्पण मूल्यको ९०% सम्म ऋण सुवि’धा लिन सकिनेछ । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्