श्रीमानले हानेर टा’उको फु’टाइदिए, छोरी र मलाई लिन त्यो दिन देखि क’हिल्यै आएनन – गायिका मधु छेत्री(भिडियो)

मधु क्षेत्री र टिका सानु नेपाली लोकदो’होरीका लागि परिचित नाम हो । उनीहरुले गाए’का थुप्रै गीतहरु हिट छन । टिका पुन खासगरी लाइभ दोहोरीका लागि बढि चर्चित छन्, मधु भने सोचे झै जिन्दगी रैनछ भन्ने गीत’वाट धेरैले चिन्न सक्छन् । धमलाको हमला कार्यक्र’ममा पुगेका उनीहरुले निकै रमाइलो गरेका छन् । टिका सानुले धमलाको कार्यक्रममा दोस्रो पटक आइयो भन्दै गीत गाएर कार्यक्रमको सु’रुवात गरेकी थिइन् ।

टिका पुनले नयाँ भा’कामा गाएका कारण त्यसको जवाफ म दिन सक्दिन भन्दै मधु शाहीले जवाफ दिइनन् । नेपाली’हरुको मुख्य पहिचान लोक संस्कृती भए’का कारण नै लोकदोहोरी सफल भएको उनीहरुको भनाई छ । मधुले आफ्नो मन निकै कमजोर छ भन्दै सानो कुराले रुने गरेको बताइन् । उनले सानै उमेरमा मागी वि’वाह गरेकी थिइन् । तर वैवाहिक जिवन सफल न’भएको उनको भनाई छ ।

लक्ष्मी पु’जाको दिन आफुलाई दिएको या त ना दिएको सम्झेर अहिले पनि उनी भावुक भइन् । अहिले त्यो खो’ट देखाउँदै या त ना सहन नसकेर सम्बन्ध छुटा’एको उनले बताइन् । उनले अहिले आफु खुसी भएको बताइन् । उनले तीन वर्ष अघि सम्म पनि फेरी सम्बन्ध सुधार्न खोजेको भएपनि त्यो सम्भव नभ’एको बताइन् । उनी अहिले सन्तानका लागि संघ’र्ष गरेको बताएकी छन् ।

उनीहरुले अहिलेको महा’मारीको अवस्थालाई इंकित गर्दै पनि दोहोरी गाएका थिए । जनताको वास्त’विक दुख नेताले बुझ्न नसकेको भन्दै गुनासो गरे । बुढा नेता बगाएर लैदिए, म नेता भैदिए म देश बनाउँथेँ भन्दै उनीह’रुले ब्यंग्य पनि गरे । इन्द्रेणी नेपालबाट

प्रतिकृया दिनुहोस्