श्रीमानले मलाई चाहे तर मैले अर्कैलाई चाहेर गए, गल्ति भयो भन्दै श्रीमतीले माफी मागेपछि श्रीमानले अंगालो हा’लेर स्वीकार गरे (भिडियो सहित)

श्रीमान श्रीमती भनेको एक रथ’का दुइ पांग्रा हुन् भनिन्छ । जीवनमा यी दुईको वीचमा मेल हुनु एकदम आव’श्यक हुन्छ । सुमधुर सम्बन्धले मात्र जीव’न सहज हुने गर्दछ । वैवाहिक सम्बन्धमा सानोतिनो झ’गडा वा मनमु’टाव हुनु स्वाभाविक हो । अहिलेको भाग’दौड र व्यस्तताको कारणले गर्दा एकअ’र्कालाई समय दिनु गाह्रो हुँदा श्रीमान श्रीमतीको सम्बन्ध’मा दरार आउने गर्छ । विवाहपूर्व प्रेम र खुशीले भरिएको जीन्दगी विवाहपछि एउटा कल्प’नामा मात्रै सि’मित हुन्छ ।

जब एक अर्काप्रति गु’नासो हुन थाल्छ । आप’समा विचार नमिल्नु, एक अर्कालाई समय नदिनु, एकअर्काको इच्छाको ख्या’ल नगर्नु जस्ता समस्या’को कारण वैवाहिक सम्बन्ध’मा दरार पैदा हुन्छ । वैवाहिक सम्बन्धमा त’नावको कारण सम्बन्ध विच्छे’द गर्नेको संख्या पनि लगातार वृद्धि भइरहेको छ । एकअर्का प्रति यति धेरै नका’रात्मकताले भरिएको छ कि एक अर्काको हत्या गर्न पनि पछि पर्दैन । त्यसको लागि श्रीमान श्रीमतीले केही कुरा गर्नु’पर्ने हुन्छ ।

श्रीमान श्रीमतीको सम्ब’न्धमा एक अर्का प्रति सम’झदारी र विश्वास हुनु जरुरी हुन्छ । हरेक श्रीमान श्रीमतीको इच्छा हुन्छ कि श्रीमान वा श्रीमतीले उनको पनि भावनाको कद:र गरोस् । यस्तो सहारा बनोस् कि जोसँग उसले जिन्द’गी विताउने कल्पना गरेको छ उसले हरेक चुनौतीको सामना गर्न सको’स् या जुध्न सकोस् । एकअर्का:को साथ कदममा कदम मिला’एर चल्न सकियोस् कि जीन्दगीको सारा बोझको स’जिलैसँग उखेलेर फ्याक्न सकि’योस् ।

धेरैजसो श्रीमान श्रीमतीले एक अर्काको भाव’नाको बुझ्न स’किरहेको छैन् । जसले गर्दा उनीहरुको सम्बन्ध’मा दूरी बढ्न थाल्छ । एउटै छतको मुनिसँगै बसेर पनि एकअ’र्काको लागि अन्जान बनेर बसेका हुन्छन् । सदैव एकअर्का’को कुरा सुन्ने गरौं । आफ्नो मनको कुरा जे छ त्यो कुरा आफ्नो पार्टन’रलाई बताउने गर्नुपर्छ र उसको पनि सुन्ने गर्नुपर्छ । एक अर्काको मनपर्ने मनन’पर्ने कुराको ध्यान राख्नुपर्छ ।

यसै क्रममा पछिल्लो समय एउटा श्रीमान श्रीमतीको घट’नाले अहिले चर्चा बटुली रहेको छ । उनी फोनको कार’णले रिसा’एर हिडेकी थिइन् । श्रीमानले अर्कै पुरु’षसंग फोनमा धेरै कुरा गरेको देखेर श्रीमान श्रीमतीसंग वि’वाद भयो । देश परदेशी राई भन्ने ब्यक्तिलाई फोनमा कुरा गरेको देखेपछि तँ जो संग फोनमा कुरा गर्छेस् त्यसै’संग जा भनेर श्रीमानले भनेपछि वि’मला राई घर छोडेर हिडेकी थिइन् । उनी धेरै दिन पछि मोरगं’मा फेला परिन् ।

सुरुमा त श्रीमानसंग म घर फर्केर आउँ’दिन भनेकी थिइन् । तर श्रीमानले उनलाई फ’काएर ल्याए । बलबहादुर दर्नाल र विमला राई अहिले खुसी साथ घर फ’र्किएका छन् । मलेसियामा बस्ने देश परदेशी राईका कारण संखुवा’सभामा बसेका श्रीमान श्रीमतीबीच विवाद भएको थियो । त्यसपछि घर छोडेर हिँडेकी विमला घर फर्केका छन् । श्रीमती कानेपोखरीमा छन् भन्ने थाहा पाएपछि संखुवास’भावाट उनी श्रीमती लिन काने’पोखरी पुगेका थिए ।

अर्को मान्छेले ज’तिबेला पनि फोन गरीरहने र श्रीमती त्यो मानिससंग बोलेको बोल्यै गर्ने गरेका कार’ण उनीहरुबीच विवाद भएको हो । श्रीमानले त्यती बेला राम्रो तरिकाले सम्झा’एको भए म घर छोडेर हिडेकी थिएँ, जो संग फोनमा कुरा गर्थे ति ब्यक्ति मेरा गाउँ:ले दाई हुन् ।

देश परदेशी राईलाई दोशी भन्नेह’रुलाई म भन्छु त्यसमा म पनि दोशी हो । मैले पनि उ’हाँसंग कुरा गरेका कारण यो समस्या भएको हो । घर छोडेर हिँडेपछि आफुलाई पनि निकै पछुतो लागेको बता’एकी छन् । मैले बेकारमा घर छोडेर आएँ भन्ने लाग्यो, मैले फेरी देश परदेशी राईसंग कुरा गर्दा तिम्रो श्री’मान निकै रोएका छन् तिमी फर्केर घर जाउ भनेर उनैले सम्झा’एको बताएका छन् ।

उनले ति’नलाई दाई नै भन्ने गरेको र उनीसंग सबैसा’मु माफी समेत मागेकी छन् । उनले अब देखि विदे:शमा रहेका ति ब्यक्तिसंग कुरा नगर्ने बताएकी छन् । मैले आफ्नै तरिकाले घर छोडे तर आ’रोप दाईलाई आयो । म माफी चाहन्छु । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्