राजकुमार परियार)/ पछिल्लो समयको सांगि’तिक बजारमा नेपाली लोक गित संगित चर्चा परिच’र्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लो’कप्रिय बन्दै गायि’का शान्ति श्री परियारको, गीतहरु दै’निकजसो बजारमा आईरहेका छन् ।
त्यसो त रमाईला, नचाउने किसी’मका गीतहरु’पनि बजारमा आईरहेका छन् तर बढिजसो मा’याप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक’श्रोताले रुचाउछन् ।
सोहि क्र’ममा कहिले सांगि’तिक बजा’रमा तिजका गित , कहिले दशै तिहार त कहिले चा:डपर्व विशेष गित हरु त कहिले प्रदेश घरदेशको गित बजारमा आईरहेको छ ।
यसै सन्दर्भमा गायिका शा’न्तिश्री परियार र गाय’क बन्द्री श्रेष्ठको लोकदोहोरी गीत ‘नौ एकाने ‘/नौ’ सार्वजनिक भएको छ ।कृष्ण केसीको संगीत रहेको गी’तमा राजु केसीको शब्द रहेको छ ।
अभिने’त्री नीता ढुंगाना, दुर्गेश थापा, मनोज भण्डा’री र सरोज खतिवडाको अभिनय रहेको गीतको भिडि’यो शिव बिकले निर्देशन गरेका हुन् । – पब्लिक न्युज नेपाल
भिडियो हेर्नुहोस…