मुलुकभर आज थपिए ९ हजार २४७ कोरोना सं’क्रमित, २१४ को मृ’त्यु

पछिल्लो २४ घण्टामा नेपा’लमा ९ हजार २ सय ४७ कोरोना संक्र’मित थपिएका छन् । त्यस्तैगरी पछिल्लो २४ घण्टामै २ सय १४ को कोरोना संक्रमणबाट मृ’त्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै आज ५ हजार ७ सय ६७ संक्र’मितले स्वास्थ्य लाभ गरेका छन् ।

संक्रमित र मृ’त्यु हुने दुवै संख्या आइतबार (हिजो)को तुल’नामा बढी हो । आइतबार मुलुकभर ७ हजार ३ सय ६८ जनामा कोरोना संक्र’मण पुष्टि भएको थियो । त्यस्तै १४५ को कोरोना संक्र’मणबाट मृ’त्यु भएको थियो ।

यो पनि पढ्नुहोस्,
कर्णाली प्रदेश सर’कारका नवनियुक्त दुई मन्त्रीले शपथ लिनुभएको छ । दुवै मन्त्रीलाई आज प्रदेशप्रमुख गोविन्द्र’प्रसाद कलौनीले शपथ गराउनुभएको हो ।

नवनियुक्त आन्त’रिक मामिला, कानून, युवा तथा खेलकूदमन्त्री सीता नेपाली र आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनी’यताको शपथ लिनुभएको छ । प्रदेश प्रमुखको का’र्यालयले संविधानको धारा १६८ को उपधारा ९ र धारा १७० को उपधारा १ बमोजिम आइतबार साँझ मन्त्री नियुक्त गरेको थियो ।

आन्तरिक मामि’लामन्त्री नेपाली र आर्थिक मामिलामन्त्री शर्माले आजै पदभार ग्रहण गर्नुभएको छ । सामाजिक विकास मन्त्रा’लय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफैँले सम्हाल्नु’भएको छ । न्युज24 बाट

प्रतिकृया दिनुहोस्