शिशिर भण्डारी र उनको श्रीमतीको यति अ’नौठो पहिलो भेट, शिशिरको कार्यक्रममा श्रीमतीले फोन ग’र्थिन (भिडियो हे’र्नुहोस)

लक’डाउनको समय छ, केहि मनोरन्जनात्मक सामग्रीहरु प्रस्तुत गर्ने युटुबरहरु यो समयमा बिभिन्न रमाईलो बि’षयवस्तु प्रस्तुत गरी दर्शकहरुलाई रमाईलो गराउँदछन् । यसैबिच युटुबमा शिशिर भण्डारीले आफ्नो श्रीमतीको अगाडी उठ’बस गरेको भिडियो बाहिरिएको छ ।

शिशिरले श्रीमतीको रमाईलो युटुब च्या’नलका लागि खिचिएको एउटा भिडियोमा श्रीम’तीको अघि उठबस गरेका हुन् । भिडियो निकै रमाईलो छ । नेपाली भिडियो क्रियटर्स नामक यु:टुबमा शिशिर र उनको श्रमिती रमाईला सामग्रीहरु बनाउँछन् । त्यसो त शिशिर आफ्नो २० लाख हाराहारी सव्स’क्राईभर्स भएको च्यानल नयाँ नयाँ न्युज नेपालबाट सामाजिक तथा साँगीतिक का’महरु र अन्य अन्तर्वार्ता सामग्रीहरु प्रस्तु गर्दै आईरहेकै छन् ।

यसै’बिच शिशिर र उनको श्रीमतीको पहिलो भेट कसरी भयो भन्ने बारेमा रमाईला् भिडियो आएको छ । यस भडि’योमा उनीहरुले आफ्नो पहिलो भेट अचम्म’को रहेको बताए, प्रेम प्रस्ताव झनै रोचक देखियो भि’डियो हेर्नुस :

प्रतिकृया दिनुहोस्