वन तथा वातावर’णमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रको शवदाह क्षेत्र आर्यघाटमा दाउराको कमी हुन नदिन निर्देशन दिनु’भएको छ ।
पशु’पतिमा श’व जलाउन दाउरा वितरणको जिम्मेवारी पाएको वन तथा वातावरण मन्त्रालय मा’तहतको निकाय नेपाल वन निगम लिमि’टेडका महाप्रब’न्धक धनञ्जय पौडेललाई पशुपतिस्थित आर्य’घाट क्षेत्रमा शव दाहका लागि आवश्यक पर्ने दाउरा कमी हुन नदिन निर्देशन दिनुभएको हो। कोरोना सङ्क्र’मणका कारण दैनिक मृत’कको सङ्ख्या बढिरहेको छ ।
सो क्र_ममा नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक पौडेलले शव जलाउनका लागि आफूह’रूसँग कम्तिमा पनि एक महिनाका लागि दाउरा पुग्ने जान’कारी दिनुभयो । उहाँले भन्नुभयो, “रौतहट, बारा जिल्लाबाट दाउरा ढुवानी भएर आउँदैछ, उक्त दाउरा आइपुगे क’म्तिमा पनि एक महिनाका लागि श&व जलाउन पुग्ने छ ।”
अन्य निजी क्षेत्र’सँगको सहकार्यमा दाउरा ल्याउनका लागि पहल भइरहेको महाप्रबन्धक पौडेलले जान’कारी दिए । पछिल्लो दुई\तीन यता पशुपतिस्थित आर्यघाटमा कोरोनाका कारण मृ’त्यु भएका दिनमा कम्तिमा पनि १०० देखि १०४ सम्म श’व आउने गरेका छन् ।
पशुपति क्षेत्रस्थित नेपाल वन निगम लि’मिटेडको डिपो कार्यालयका इञ्चार्ज द्रोण पोखरेलले कोरोनाबाट मृत्यु भएकाको एक शव जलाउन क’म्तिमा चार क्विन्टल दाउरा लाग्ने गरेको जन’कारी दिनुभयो । उहाँले भन्नुभयो, “कोभिड नभएका’को शव जलाउन दुई क्विन्टल जति दाउरा आवश्यक पर्ने गरेकोमा अहिले कोभिडबाट मृ’त्यु भएकाको शव जलाउन दोब्बर दाउरा आवश्यक पर्छ ।”
उहाँका अनु&सार पछिल्लो दुई हप्ता यता आर्यघाटमा शव जलाउन का लागि दैनिक २५ हजार केजी दा’उराको माग भइरहेको छ ।
नेपाल वन निगम लि’मिटेडले ७७ वटै जिल्लाका डिभिजनल वन कार्यालयसँग दाउरा’का लागि आव’श्यक पहल गरीरहेको बताइएको छ । न्युज24बाट