मुलुकभर ७ हजार ३६८ जना नयाँ कोरोना सं’क्रमित थपिए, १४५ को मृ’त्यु

नेपालमा पछिल्लो समय दिनप्रति दिन को’रोना संक्रमि’तहरू तीब्र रुपमा बढिरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रा’लयका अनुसार मुलुकभर प’छिल्लो २४ घण्टामा ७ हजार ३६८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा मु’लुकभर १ सय ४५ जना कोरोना संक्रमित’हरुको मृ’त्यु भएको छ, भने ६ हजार ६४८ जना संक्रमि’तहरु कोरोनामुक्त भएर घर फर्कि’एका छन् ।

यो पनि पढ्नुहोस्, जेठ २ भन्दा पहिलेकै अवस्था’मा फर्कनका लागि १० सदस्यीय कार्य’दल गठन गरिएको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् । आइतबार सिंहदरबारमा अध्यक्ष एवं प्रधान’मन्त्री केपी शर्मा ओलीसँग १० सदस्यीय कार्यदल गठन गर्ने सहमतीपछि बाहिरिएका उनले सञ्चारकर्मीसँग जेठ २ भन्दा अघिकै अवस्थामा फर्किन का’र्यदल गठन गरिएको बताए ।

उनले भने, ‘जेठ २ भन्दा पहिलो’को अवस्थामा फर्किने गरी अरु सबै कुरा टुंगो ल’गाउनका लागि वार्ता टोली बनाइएको छ । मैले तीन दिन भनेको छु, अलि समय ब’ढाउँ भन्ने भएको छ ।’

जेठ २ मा के छ ?
२०७५ जेठ २ एकता घोषणा’पूर्वको समय हो । त्यस अवधिमा एमालेको सांग’ठनिक संरचना २०३ सदस्यीय केन्द्रीय कमिटी रहेको छ । जसअन्तर्गत २३ सदस्यीय पोलिटब्युरो, ४ जना उपाध्यक्ष, ५ जना सचिव र २ जना बरिष्ठ नेतासहितको पदा’धिकारी रहेका छन् ।

त्यस्तै प्रदेश, जिल्ला र पालिका’स्तरका एमालेका साविकका कमिटीहरु पनि रहेका छन् ।

तर, २०७७ फागुन २३ मा सर्वो’च्चले नेकपालाई वैधता नदिई जेठ २ मा फ’र्काएको थियो । यसबीचमा ओली र नेपाल पक्षबीच तिक्ततापूर्ण सम्बन्ध थियो । त्यसपछि अध्यक्ष ओली’ले फागुन २८ गते आफ्नो समूहका केही सदस्य’लाई बालुवाटारमा बोलाएर एमालेको नवौं महाधिवेशनबाट निर्वाचित कमिटी भंग गरिदिनुभयो । नेकपा माओ’वादी केन्द्रबाट गृहमन्त्री रामबहादुर बादलसहि’तको टिमलाई पनि स्थायन दिइयो ।

त्यसपछि नेपा’ल समूह ओलीविरुद्ध झन् उत्रिदै आए’को थयो । र, उक्त निर्णयहरु खारेज गरेर जेठ २ कै अवस्थामा फर्किनुपर्ने बटमलाइनसहित नेपाल पक्ष ओलीसँग आफ्नो अडान यथा’वत् राख्दै आएको थियो । न्युज24 नेपालबाट

प्रतिकृया दिनुहोस्